सुनसरीको दुहबीमा रहेको ३ उद्योगहरु अन्नपूर्ण चप्पल उद्योग, प्रिमियर स्टिल र पुर्बान्चल डिस्टिलरीका ११ जना मजदुरमा कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट् ट्रेसिङ गरेर मजदुरहरुको स्वाब संकलन गर्नु परेको भन्दै भदौ ८ गते सम्मकालागि ३ वटा उद्योग बन्द गराउने दुहबी नगर पालिकाको निर्णय गरिएको छ । दुहबीमा अहिलेसम्म ६१ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना निको भइसकेका छन् ।





