• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी जिल्लामा निषेधित क्षेत्र हुँदापनि टेर्दैनन दुहबीका व्यापारीहरु

काेचिला खबर by काेचिला खबर
08/20/2020
in FEATURE, स्थानीय
257
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

देशमा कोरोना माहामारि भैईरहेको बेला सुनसरी जिल्ला प्रशासनले जिल्लाभरि निषेधआज्ञा जारी गर्दा पनि दुहबीमा भने निर्भाध रुपमा दुहबीका केहि व्यापारिहरु पसल संचालन गरि रहेको देखिन्छ । दुहबीमा केही पसल संचालक समेत सामाजिक दुरि लाई धज्जि उडाउदै अटेर गरिरहेको देखीन्छ।

केही पसल संचालकहरु खुल्लम खुल्ला निर्बाधरुपमा पसल संचालन गरिएको देखिन्छ भने केहिले बाहिर बाट देखावटि रुपमा आधा सटर र ढोका बन्द गरि बैकल्पिक बाटो प्रयोग गर्दै पसल भित्र व्यापार गरिरहेको देखापरेको छ ।

दुहबीको मुख्य बजार देखि लिएर भित्रको भाग सम्ममा निर्भाधरुपमा पसल संचालन गरेको देखा परेको छ । पान पसल देखि पेय पदार्थ सम्मको पसल ससंचालन भएको देखीन्छ।

पछिलो समय कोरोनाको माहामारिले दुहबी पनि अछुतो देखिएन । दुहबीमा सामुदायिक स्तरमा कोरोना माहामारि फैलि रहदा समेत यहा नत सर्व साधारण नै सचेत भएको देखिन्छ नत व्यापारीनै, उनिहरु काम बिनाको लखर लखर हिडेको प्रस्टै देखिन्छ। दुहबीका केहि पसल निर्भाधरूपमा रूपमा संचालन गरिरहेको देखीएको हो ।

दुहबी ५ स्थित रहेको न्यु खुशी मोबाइल सेन्टर, दुहबी ३ स्थित रहेको कोशि राज मार्गकै छेउमा नाम नदेखिएको बिजेन्द्र गोयलले संचालन गरेको होलसेल किराना पसल, दुहबि स्थित रहेको सगरमाथा हार्डवेयर,बिरेन्द्र होलसेल किराना पसल तेसैगरि दुहबी १० स्थित बुद्ध चौकका सन्तोष थापाले संचालन गरेका सन्तोष किराना पसल,दुहबी बजारमा रहेको फेन्सी पसल,लगायतका अन्य नाम न खुलेका धेरै पसलहरु निर्भाधरुपमा संचालन भइरकेको देखिएको हो । दुहबीमा अहिलेसम्म ५० जनामा समुदाय स्तरमै कोरोना भाइरस संक्रमित भइ सकेको बेलामा कन्ट्याक्ट् ट्रेडिङ तीब्र भएको बेला अझै एक साता कडा लकडाउनको विकल्प न रहेको स्थानीयहरु बताउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist