• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

झापाका ३५ प्रहरीमा कोरोना संक्रमण देखियो

काेचिला खबर by काेचिला खबर
08/01/2020
in FEATURE, स्थानीय
53
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

विर्तामोड । झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो।

शुक्रबार मात्रै जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत १० पुरुष, दुई महिला सशस्त्र प्रहरी र होम क्वारेन्टाइनमा बसेका अर्जुनधारा नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये पुरुषलाई मोरङको गोठगाउँ र महिला सशस्त्रलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको छ। यसअघि पनि काँकडभिट्टास्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना भेटिएको थियो।

पाँच दिनअघि काँकडभिट्टाका सुरक्षाकर्मीसहित १ सय १७ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये १२ जना सशस्त्रमा कोरोना रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

जिल्लाका सङ्क्रमितमध्ये ३११ जना निको भएर घर फर्किसकेका छन्। यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले पनि भद्रपुर सीमा क्षेत्रमा खटिएका १० सशस्त्रसहित ५५ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको छ। उनीहरुको रिपोर्ट आइसकेको छैन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist