• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको बजार तथा पसल बिहान ९ बजे देखि ४ बजे सम्म खुल्ने,मास्क न लाए जरिवाना

साप्ताहिक हटिया अनिश्चितकालकालागि बन्द

काेचिला खबर by काेचिला खबर
07/31/2020
in FEATURE, स्थानीय
259
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी नगरपालिकाले कोरोना भाइरसको माहामारी समुदाय स्तरमा फैलिन न दिन भोलिबाट बिहान ९ बजे देखि बेलुकी ४ बजे सम्ममात्र दुहबीको बजार पसलहरु खोल्न दिने निर्णय गरेको छ । आज भएको सर्बदलिय बैठकमा दुहबीको १२ ओटै वडाको साप्ताहिक हटिया समेत अनिश्चितकालकालागि बन्द गर्ने निर्णय गरेको हो ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा आज बसेको सर्बदलिय बैठकमा उद्योग कारखानाहरु स्वास्थ्यको मापदण्ड पुर्याएर खोल्नु पर्ने, मास्क अनिवार्य लगाउनुपर्ने,मास्क न लाए रु १०० जरिवाना हुने निर्णय गरिएको थियो । सामाजिक दुरि कायम न गर्नेलाई दण्ड जरिवाना गर्न अनुगमन समिति समेत गठन गरिएको थियो।
सो बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी,सुनसरी प्रहरी प्रमुख,उद्योग संगठन मोरङका अध्यक्ष लगायत दुहबीका सरोकारवालाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कोरोना भाइरस समुदाय स्तरमा फैली सकेकोले आफू लकडाउनको पक्षमा रहेकोले सुनसरी-मोरङका ६०० बढी उद्योगको मजदुरको राहतकालागि मजदुरको तलबको ३३ प्रतिशत उद्योगिले बेहोर्न तयार रहेको बताउनुहुँदै बाकी रकम सरकारले बेहोर्नुपर्नेमा जोड दिएका थिए । दुहबी नगर प्रमुख गच्छदारले समुदाय स्तरमा स्वाब संकलन गरिएकोले रिपोर्ट आएपछिमात्र थप निर्णय गर्ने बताउनु भयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist