• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

काेचिला खबर by काेचिला खबर
10/31/2025
in FEATURE, स्थानीय
55
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

 

सुनसरी / बिगत लामो समय देखि स्वतन्त्र निस्पक्ष निडर भई सत्य तथ्य रुपमा कलम चलाउदै आएका सुनसरीको कोशी गाउँपालिका ८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादव माथि आक्रमण प्रयास भएको छ । कात्तिक १२ गते बुधबार राती सात बजेको समयमा समाचार संकलन गर्न कोशी व्यारेज सुनसरी जिल्ला भन्सार कार्यालयको अगाडि पुगेको बेला केही भन्सार एजेण्ट तथा व्यपारीहरुले पत्रकार देवराजा यादवमा माथि आक्रमण प्रयास भएको हो ।

समाचार संकलनका क्रममा माईक र बुम लिएर पुगेको बेला कोशी गाउँपालिका ८ कोशी व्यारेज निवासी समिम शेक सहितले पत्रकार यादव माथि आक्रमण प्रयास भएको स्थानीयले जनाएका छन् ।

शेकले पत्रकार यादवको माईक र बुम तोडफोड गर्दै हातपातको प्रयास सहित आफूमाथि आक्रमण प्रयास भएको पीडित यादवले जानकारी दिनुभएको छ । पीडित पत्रकार यादवले आफूमाथि भएको आक्रमण प्रयासको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा लिखित उजुरी दिदै शान्ति सुरक्षाको माग गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा आक्रमण प्रयासको बारेमा लिखित निवेदन दिदै दोषीमाथि कार्वाही र आफ्नो शान्ती सुरक्षाको माग गरेको पत्रकार यादवले बताएका छन ।

सो बीषयमा सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले घटनाको बारेमा मौखिक जानकारी आएको र लिखित आएपछि प्रहरीलाई छानविन गरी कार्वाहीको लागि निर्देशन दिने प्रतिकृया दिनुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist