दुहबी / गत भाद्र २४ गते जेन्जीको आन्दोलनमा सुनसरीको दुहबी ५ स्थित रहेको फरवार्ड सुपर मार्केट बाट लुटिएका सामान स्व. स्फुर्त यथासिघ्र यस मार्केटमा फिर्ता गर्नहुन अनुरोध गर्दछु । स्व. स्फुर्त सामान फिर्ता गरिने ब्यक्ति उपर कुनै पनि किसिमको कारवाही नहुने / नगर्ने व्यवहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गर्दछु साथै लुटपाट गरिएको सामान स्व. स्फुर्त फिर्ता नगरिए लुटपाटमा संलगन व्यक्तिहरुको पहिचान भईरहेकोले तेस्ता ब्यक्ती उपर कानुन बमोजिमको कारवाही गरी क्षतिपुर्ति समेत असुल उपर गर्ने जानकारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेका छन ।




