• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

आमसञ्चार विधेयक विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना ।

काेचिला खबर by काेचिला खबर
08/28/2025
in FEATURE, स्थानीय
47
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी / कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सञ्चारकर्मीहरुले विरोध जनाइरहेका छन् ।

यसैक्रममा सुनसरीका पत्रकारहरुले समेत जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्नासँगै विद्येयक खारेजीको माग गरेका छन्

विद्येयकमा कतिपय प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनमा होमिएका सञ्चारकर्मीहरुले कोशी प्रदेश सरकारलाई दबाब दिने उद्देश्य स्वरुप जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्नासँगै विद्येयक सच्याउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

सुनसरीमा आवद्ध विभिन्न संघ संगठनमा आवद्ध, स्वतन्त्र पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धर्ना दिने क्रममा प्रहरी हस्तक्षेप भएको थियो । शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि केही बेर तनाव भएको थियो ।

सञ्चारकर्मीहरुले प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी दमनको विरुद्ध समेत नाराबाजी गरेका थिए ।
सुनसरीको धरान, इटहरी, दुहवी, बराहक्षेत्र लगायतका सञ्चारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्ना दिँदै विद्येयक उल्लेख गरिएको सञ्चारकर्मीलाई कुण्ठित पार्ने खालका बुदाहरुलाई हटाउन माग गर्दै नारा जुलुस समेत गरेका थिए

सञ्चारकर्मीहरुले एकै साथ आयोजना गरिएको सो विरोध कार्यक्रमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिएका थिए भने प्रदेशका अन्य १३ जिल्लामै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

महासंघ लगायत नागरिक समाज लगायतले दिएको सुझावलाईे लत्याउदै कोशी प्रदेश सरकारको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेशसभामा पेस गरेपछि सञ्चारकर्मी अझ आक्रोसित बनेका छन् ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विनय प्रधान, महासंघ सुनसरीका पूर्व अध्यक्षहरु, अग्रज पत्रकार अमर खडका ,हर्ष सुब्बा लगायतले सम्बोधन गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist