• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी र गढिको परीक्षा केन्द्र बाट ४ जना शिक्षक गार्ड निस्कासन प्रमुख जिल्ला अधिकारीकै अगाडी १० हजार लिएको सुईकार

काेचिला खबर by काेचिला खबर
03/23/2025
in FEATURE, स्थानीय
132
SHARES
598
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / बिहिवार देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै  सुनसरीको दुई वटा परीक्षा केन्द्रका ४ जना गार्ड शिक्षकलाई  निष्कासन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी  धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै गढि गाउपालिका २ मा रहेको श्री सरस्वती मावी अौरावनी परिक्षा केन्द्रका २ जना निजि बिधालय बाट परीक्षा केन्द्रमा खटिएको  शिक्षक गार्ड लागि निष्कासनमा गरिएका छन ।

तेसै गरी दुहबी वडा न.५ मा रहेको श्री सरस्वती मावी परिक्षा केन्द्रबाट  २ जना शिक्षक लाई निस्कासन गरेका छन ।
परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने भन्दै १० हजारको दरले पैसा लिएको स्वयं गार्ड शिक्षकले प्रजिअ अगाडि कवुल गरेको पछि निष्कासनमा परेको परिक्षा केन्द्र अध्यक्ष तेज प्रसाद तिमिल्सिनाले बताए ।

निष्कासन गरिएको स्थानमा आईत बार देखि अर्काे शिक्षक गार्ड राखि  परीक्षा सञ्चालन गर्ने प्रजिअ मिश्रको कथन छ ।

सरस्वती मावीदुहबीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना  र कर्मचारी संजिप गुप्तालाई एकपटकको लागि सचेत समेत गराए छन । सुनसरीको  परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको सुनसरी प्रजिअले जनाए ।

सुनसरी बाट मात्रै १३ हजार  ६ सय ६३ बिधार्थि परिक्षा दिदै छन । त्यसै गरि सुनसरीको दुहबीका ३ परिक्षा केन्द्र बाट ५९५ जना बिधार्थिहरु सहभागी भई परीक्षा दिदैछ ।सरस्वती  मा बी  परिक्षा केन्द्र दुहबीमा  ७ वटा  निजि र १ वटा  सरकारी गरी ८ वटा बिद्यालयका  २५८ जना बिद्यार्थी परिक्षामा सामेल भएका छन  ।भने  महेन्द्र मेमोरियल को परिक्षा केन्द्रमा  सरस्वती मा बी र थर्ड आइ स्कुलका जम्म  १६८ जना परिक्षार्थी  रहेका छन । अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल्सिना ,शस्त्र प्रहरी प्रमुख ,नेपाली सेना प्रमुख ,ईप्रका दुहबी प्रमुख र स्थानीय संचारकर्मीहरुसमेत रहेको थियोे |

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist