• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न

काेचिला खबर by काेचिला खबर
11/09/2023
in अर्थ
61
SHARES
276
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहवी वडा नं. ५ मा अवस्थित रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आज २३ औ साधारण सभा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अथिति दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले कार्यक्रमको शुभकामना मन्तव्य दिदंै दुहवीमा रहेका सरकारी संस्थाहरुले दुहवीका जनताहरुलाई आर्थिक समृद्धि बढाउन अहम भुमिका खेलेको बताए ।

हाल व्यस्तताका कारणले गर्दा पनि अधिकांश सेयर धनीहरु इातायत खर्च बुझने र घर जाने मात्रै देख्ने गरेको मेयर गच्छदारले बताए । तर सहकारी अगाडी बढाउनको लागी यतीले नहुने भन्दै सवै सेयर सदस्यहरुको पनी अहम भुमिका हुन जरुरी देखिदा आउने दिनहरुमा पदाधिकारीहरुले यस बिषयमा सोच्न जरुरी रहेको गच्छदारले बताए

अहिले आर्थिक मन्दिका कारण व्यवसायीहरुले वचत तथा ऋण तिर्न पनि धवधव हुने भएकोले वित्तिय क्षेत्रमा निकै चुनौति थपिरहेको अवस्थामा जनकल्याणले आपनो सेयर सदस्य घटन नदिन र संस्थालाइ जिवितै राख्न अहिलेको अवस्थामा धेरै नै ध्यानदिन जरुरी रहेको गच्छदारले बताए । साथै सहकारीहरुले विना धितो व्यवसायीहरुलाई ऋण प्रवाह गरेकोमा नगरपालिकाले समेत सहकारी प्रति अभारी रहेको गच्छदारले बताए ।

सहकारीहरु मात्र सहरमा केन्द्रित रहेको देखिन्छ तर सहकारीहरु सहरमा मात्र केन्द्रित नरहि गाउँ गाउँमा रहेका सानापुजीँहरलाई सँकलन तथा गाउँघरका जनताहरुलाई व्यवसाय सञ्चालन गर्न वित्तिय पहँुच पुर्याउन सहकारीको अहम भुमिका रहेने भएकोले सम्पुर्ण सहकारीहरुलाई त्यता तिर पनि ध्यान दिन जरुरी रहेको मेयर गच्छदारले बताए ।

दुहवीनगरपालिकाले जव सम्म निजि क्षेत्रसंग सकार्य गरीदैन तब सम्म दुहवीनगरपालिका समग्र बिकास हुन सक्दैन त्यसैले नगरपालिकाले उद्यमीको क्षेत्रमा ४ सय जनाभन्दन बढी उद्यमीबनाई सकेको जानकारी गराउँदै यस आ.व.२०८०।०८१ मा दुहवीनगरपालिका र दुहवीनगर क्षेत्रभित्र रहेका सहकारीहरु सँग सहकार्य गरेर निर्धक उद्यमी क्षेत्रमा काम गर्न समेत मेयर गच्छदारले आग्रह गरेको छन् ।

श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष मिलिराम चौधरीले आ.व.२०७९। ०८० को बार्षिक प्रतिवेद प्रस्तुतगदै “सबैको लागी एक, एकको लागी सबै” भन्ने मुलमर्मबाट मिति वि.स.२०५७ सालपौष ५ गतेबाट २५ जनायुवाहरुको समुहले समाजको बिकास र सदस्यहरुको समृद्धिका लागी तात्कालीन डिभिजन सहकारी कार्यालय सुनसरीमा दर्ता गराई आज २३ आंै साधारण सभा पार गर्दा निकै खुशीभएको महशुस गरेको चौधरी बताए ।

चौधरीले २०७२ साल देखी यस संस्थाको अध्यक्ष पद समाल्दै आएको हुदाँनिकै चुनौतिहरु पार गरेर आएको जानकारी गराउँदै हाल यस संस्थामा ३ हजार को हराहारीमा सेयर सदस्यहरु रहेको जानकारी गराए ।

संस्थाले २४ औं स्थापनादिवसको अवसरमा मोवाइल बैङ्किग, एस.एम.एस सेवा , मोवाई रिचार्ज र सहकारी बैंक तथा ई सेवा सञ्चालनमा ल्याउने अध्यक्ष चौधरी जानकारी गराए ।

संस्थाका अध्यक्ष चौधरीले सहकारीको आ.व. २०७९ ।०८० मा कुलपूँजी तथा दायित्व २२ करोड १३ लाख ६ हजार २ सय ७ रुपैया ३९ पैसा रहेको जानकारी गराए ।

जस मध्ये संस्थाको सेयर पुजीँ २ करोड २९ लाख ५८ हजार ८ सय रहेको छ भने निक्षेप वा बचत तर्फ १५ करोड ५४ लाख १७ हजार २ सय रहेको छ जानरी गराए ।

त्यसैगरी संस्थाको ऋण लगानी तर्फ १७ करोड १ लाख ३६ हजार १ सय रहेको छ भने संस्थाको बाह्रिय ऋण २ करोड १७ लाख ९५ हजार रहेको अध्यक्ष चौधरीले जानकारी गराए ।

संस्थाले आ.व. २०७९।०८० मा २ करोड ५० लाख ७१ हजार आम्दानी गरेका छन् । भने खर्च २ करोड २५ लाख ३३ हजार खर्चिएको छ । जस्मा खुदनाफा २५ लाख ३७ हजार रहेको अध्यक्ष चौधरीले बताए ।

त्यसैगरी संस्थाले समाजिक क्रियाकलाप अन्तर्गत रक्तदान कार्यक्रम र नि ः शुल्क आखाँ शिबिर गरीएको संस्थाका अध्यक्ष चौधरीले बताए । साथै मृतक परिवार सदस्यहरुलाई राहत कार्यक्रम समेत सँञ्चालन गरेको चौधरीले बताए ।

हाल संस्थाबाट अन्य प्रवाह गरीएका सेवाहरुमा एम्बुलेन्स सेवा , बिप्रेशन सेवा, मलखादखरिद विक्रि सेवा , लद्युवित्तकार्यक्रम सेवा, राहतवितरण कार्यक्रम र स्थानियनिकाय संग सम्बन्धि जस्ता कार्यक्रमहरु संञ्चालनमा रहेको संस्थाका अध्यक्ष चौधरीले बताए ।

त्यसैगरी प्रत्येक वर्ष झै यस वर्ष पनि संस्थाले उत्कृष्ट २ जानकर्मचारी रमेश कुमार चौधरी र चन्द्र रेखा चौधरीलाई नगदसहित समानपत्रले समान गरेका छन् ।

कार्यक्रमका विशिष्ट अथिति गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, त्यसैगरी अर्का विशिष्ट अथिति कोशी प्रदेश बचत संघका सदस्य शालीग्राम ढकाल , जिल्ला बचत तथा ऋण सहकारी संघ सदस्य गोमा कुमारी गरी र जिल्ला सहकारी संघ सदस्य सम्भु कुमार श्रेष्ठ रहेको थियो भने अथितिहरुमा समाज सेवी सत्यनारायण चौधरी, दुहवी इलाका प्रहरी कार्यलयका प्रमुख मोहन पोखरेल लगायत विभिन्न सहकारीका प्रदाधिकरीहरु लगायत सेयर सदस्यहरुको उल्लेखनिय उस्थिति रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

04/05/2026
विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist