• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

११ सफाईकर्मी लाई पुण बहाली गर्न बिराट टिचिङ अस्पताल लाई श्रम कार्यालयको परिपत्र

काेचिला खबर by काेचिला खबर
12/02/2022
in स्थानीय
96
SHARES
435
VIEWS
Share on FacebookShare on Twitter

११ सफाईकर्मी लाई पुण बहाली गर्न बिराट टिचिङ अस्पताल लाई श्रम कार्यालयलले शुक्रबार परिपत्र गरेका छन ।

मोरङको बुढीगंगा २ स्थित रहेको विराट टिचीङ अस्पतालले ११ जना सफाई मजदुर निकाल्दा श्रम कार्यालय बिराटनगरले उजुरी लिन नमानेको मजदुरहरुले गत मंगलवार अस्पताल वाहिर पत्रकार सम्मेलन गर्दै आरोप लगाएको बिषयमा कोचिला खबर लगायत विभिन्न संचार माध्यममा समाचार समप्रेशन भए पछि श्रम कार्यालयल बिराटनगरले शुक्रबार के कती कारणले काम बाट निकालेको भन्दै पत्र पाएको ७ दिन भित्र प्रमाण सहित यस कार्यालयमा पठाउन साथै नियम सम्बत निष्कासन नगरेको प्रमाणित भए काम बाट निकालिएको अवधि सम्मको सेवा सुबिधा दिन र पुण काम्मा बहाली गर्न अस्पताल लाई परीपत्र गरेका छन ।

सो अस्पतालमा कार्यरत सफाई मजदुर पुतलि देवि मल्लिकका अनुसार बिगत ६ बर्ष देखि आफुहरु ईमान्दारीता पुर्वक काम गर्दै गर्दा अस्पतालले कुनै सुचना नदिइकन विभिन्न बाहाना देखाई कामबाट निकालेको उनको आरोप रहेका थिए ।

गत असोज ९ गते देखि अचानक बिराट अस्पताल प्रसाशन प्रमुख सुनिल देव र प्रसाशनका कर्मचारी कृष्ण कँडेल आफुहरु काम गर्ने ठाउमै पुगेर भोलि देखि तिमिहरु काममा आएको देखा परे हात खुट्टा भाँचिदिने धाक धम्कि दिदै आफुहरु माथी हातपात समेत गरेको मल्लिकले आरोप लगाएकी थिन ।

उनका अनुसार अस्पतालले काम बाट निकाले पछि आफुहरु न्याय माग्न बुढीगंगा गाउँपालिकाको न्यायिक समितिमा उजुरी हाल्दा समेत कुनै खाल्को निर्णय नभए पछि यहि मंगलबार रोजगार तथा श्रम कार्यालय बिराटनगरमा जादा श्रम कार्यालयका प्रसाशनका बिनोद केशिले आफुहरुको उजुरी लिन नमानेको आरोप थिन ।

सो अस्पतालका सफाई मजदुर देव मल्लिकका अनुसार आफुहरुलाई अस्पताले ८ घण्टा काम गरे बापत ११ हजार मात्र दिएर श्रम शोषण गरिरहेको र आफुहरुले श्रम कानुन अन्तरगत पाउनु पर्ने कुनै खाल्को सेवा सुिवधा नदिएको गुनासो गरेका थिए ।
बिराट अस्पताल प्रसाशन प्रमुख सुनिल देवका अनुसार आफुहरुले सफाइकर्मीहरुलाइ हातपात नगरेको दावी गर्दै ठेकेदार मार्फत काममा लगाउन खोज्दा उनिहरु न मानेको बताएका थिए ।

यता सो बिषयमा अस्पताल प्रसाशनका सन्तोश निरौला संग बुझ्दा सफाई मजदुरहरु माथी कुनै खाल्को र्दुव्यवहार तथा हातपात नगरेका, काम बाट निष्कासन नगरेको भन्दै सफाई मजदुरहरुलाई पटक–पटक कामका आउन आग्रह गर्दा समेत हाल सम्म आफै राजीखुशी काममा नआएको बताए ।
समाजवादी ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष राजेश यादवका अनुसार ६ वर्ष काममा लगाएको मजदुरहरुलाइ स्थायि बनाउँनु पर्छ भनेर बिराट टिचिङ अस्पतालको प्रशासनले श्रम शोसण गरेको, रोजगार सम्झौता न गरि काममा लगाएकोले सफाइ कर्मचारीहरु पुनवहाली नगरे कानून सम्वत संर्घषमा जाने बताए।

उता सोही बिषयमा श्रम कार्यालय बिराटनगरका प्रसाशनका बिनोद केसी संग बुझ्दा बुढीगंगा गाउँपालिकाको न्यायीक समितिबाट अस्पतालले सफाई मजदुर निस्कासन भएको लिखित जानकारी दिएकोले श्रम ऐन नियम सम्बत काम कार्वाही अगाडी बढाउने बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist