• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोरोना बिमाको १ लाख रुपैया चेक आज पाइयो

काेचिला खबर by काेचिला खबर
09/24/2020
in FEATURE, जीवनशैली, दृष्टिकाेण
121
SHARES
551
VIEWS
Share on FacebookShare on Twitter

चन्दन रौनियार/दुहबी
कोभिड–१९ कोरोना संक्रमणको बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही संकलन गर्ने सञ्चारकर्मीहरु नै संक्रमित भैरहेका छन् ।
म अाफु पत्रकार संक्रमित कोरोना संक्रमित भएको अाज ३१ दिन पूरा मेरो भदौ ७ गते पिसिअार चेक गराउदा ९ गते पोजेटिभ रिपोर्ट अाएको थियोे ।
मोरङको सुन्दरहरेचा ८ स्थितरहेको क्वारेन्टाइन अासुलेसन ११ दिनको आसुलेसनको बसाई पश्चात कोरोना मुक्त भएर गृह जिल्ला सुनसरीको दुहबी फर्केको थे । म नेपालमे सुरुवाते लकडाउनको बेलामा प्रेस युनियन सुनसरी बाट कोरोना बिमा गरेको थे म लगायत प्रेस युनियन सुनसरीबाट २६० जना क्रियाशील पत्रकारहरुको अहिले सम्म अाइएमई जरनल इन्स्योरेन्स लिमेटेड मार्फत
बिमा भएको थियोे ।सुनसरी पहिलो संक्रमित पत्रकार र पहिलो १ लाख अाउने ब्यक्ति म ने हो ।
म सङ्क्रमित भएदेखि नै मरो स्वास्थ्य अवस्थाको बिषयमा चासो र चिन्ता लिएर मेरो हौसला बढाउन लागिपर्नुहुने प्रेस युनियन सुनसरीको अध्यक्ष पवन अधिकारी ज्यु,कृष्ण अधिकार दाजु पुर्व अध्यक्ष धनबहादुर पुरी ,गणेश निरोला चेतना धमला लगायतका जिल्लाका पदधिकारी साथिहरु लाई बिशेश हिर्दिय देखिने अभार प्रकट गरदै छु उहाहरुके कारण अाज मलाई बिमाको १ लाख रुपेयाको चेक हस्तान्तरण इटहरी युनियनको अफिसमा मलाई गरियो।
यहाँहरुको माया, हौसला र आर्शिबाद्ले कोरोनालाई सहज रुपमा जित्न सफल भएको छु ।
जनतालाई सहि सुचना दिनका लागी आफु सर्तक र सुरक्षित भएर रिपोर्टिङ गर्दैछु भन्ने लागेपनि संक्रमित हुन पुग्नु मेरो लागी दुर्भाग्य रह्यो ।
यसबाट आगामी दिनमा थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको छ ।
म पूर्ण रुपमा निको भएर आएपनि समाजमा म देखिको त्रास हटाउन र अरुबाट आफु पूनः संक्रमित हुनबाट जोगिन कोसिस गरने ने छु
अन्तमा,
कोरोनाबाट कोही पनि नडराऔं, नअत्तालिऔं । सुरतक्षित र सर्तक बन्ने कोशिस गरौं ।
सबैको जय होस् ।
धन्यबाद् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist