सुनसरीको दुहबी वडा नम्बर २ वडा नम्बर ४ वडा नम्बर ५ र वडा नम्बर ८ मा आफुहरु हिड्ने बाटोको दुर्द्सा भएको भन्दै स्थानीय आक्रोशित छन् । सम्बन्धित वडा अध्यक्ष र वडा सदस्यलाइ जानकारी गराउँदा समेत न मानेको उनिहरु बताउछन ।
ब्यस्त सडकमा पानी माथी माटो हालेर झन हिलाम्मे बनाउनु भन्दा यी बाटोहरु कालोपत्रे गर्नुपर्ने उनिहरुको भनाइ छ ।