• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा श्रमजीवी पत्रकारको तदर्थ समिति गठन ।

काेचिला खबर by काेचिला खबर
02/04/2024
in स्थानीय
60
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / श्रमजीवी पत्रकारहरूको हक हित संरक्षण र प्रर्वदन गर्ने उद्देश्यका साथ सुनसरीमा श्रमजीवी पत्रकार सङ्घ नेपालको तदर्थ समिति गठन गरिएको छ । सङ्घका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको उपस्थितिमा आइतबार एक संयोजक दुई सल्लाहकार सहित ९ सदस्य समिति गठन भएको हो ।

विगत १२ वर्ष देखि सुनसरीलाई कर्मथलाे बनाउँदै कृियाशिल पत्रकारिता गर्दै आएका सञ्चारकर्मी तेज वनको संयाेजकत्वाेमा ९ सदस्य तदर्थ समिति गठन गरिएको हो । वन कोसी प्रदेशको अनलाइन पोर्टल र पूर्वेली न्युजमा आबद्ध छन् ।

समितिको सदस्यहरूमा विगत एक दशक भन्दा बढि सुनसरीलाई कर्मथलो बनाउँदै आएका पत्रकार अकबर अलि दुहबी बाट प्रकाशन हुदै आएको लोक प्रिय अनलाईन तथा दैनिक पत्रिका कोचिला खबर र साप्ताहि पत्रिका स्वतन्त्र खबरका प्रकाशक हुन ।

समितिको अन्य सदस्यहरूमा , धरान हर्ट एफएममा आबद्ध सुमित कार्की , वराहक्षेत्रका हिमाल राई , इनरुवाका सरोज बराल , महिला सदस्यमा रामधुनीकी रूमा रिजाल ,इटहरी बाट प्रकाश हुदै आएको दैनिक पत्रिका पूर्वी हटलाइन तथा नेपाल रेखा अनलाइनका जनक पाण्डे रहेका छन् । त्यस्तै समितिले सुनसरीका अग्रज सुविद गुरागाईँ र बाबुराम खडकालाई सल्लाहकारमा चयन गरेको छ ।

देशभर ३५ जिल्लामा शाखा स्थापना गरिसकेको श्रमजीवी पत्रकार सङ्घ नेपालले कोसी प्रदेशको सुनसरीमा  पहिलाे शाखा गठन गरेको हो । 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist