• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा छेैठौं श्री गणेश चतुर्थी महोत्सवको सम्पुर्ण तयारी पूरा

काेचिला खबर by काेचिला खबर
09/16/2023
in स्थानीय
70
SHARES
320
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा छेैठौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहबी नगरपालिका वडा नं–५ मा रहेको श्री गणेश पूजा समिति दुहबीको आयोजनामा यही २०८० साल असोज २ गते देखि ३ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुने सम्पुर्ण तयारी पूरा भएको शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश चतुर्थी महोत्सव पूजा आयोजक समितिका रञ्जित गोश्वामीले जानकारी दिए

दुहबी नगरपालिका वडा नं– ५ मा मनाउँदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पूजा समिति दुहबीका समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गणेश पूजा समितिका संस्थापक रहेका राकेश मुन्द्राले यही असोज २ गते मंगलबारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिए ।
मुन्द्राले उक्त महोत्सवमा आकर्षकको शुद्ध घिउको १०१ केजीको लड्डु र भगवान श्री गणेश को ११ फीट को प्रतिमा स्थापना गर्ने बताए ।

उक्त गणेश चतुर्थी महोत्समा भारतको बिहार स्थित कटीहर कि नेहा सिंह राजपुत साथै धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याति प्राप्त कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत मुन्धडाले जानकारी दिए ।

उक्त श्री गणेश चतुर्थी महोत्सव असोज ४ गते बिहीबारका दिन दुहबी नगर परिक्रमा गरेर दुहबीको बुढी खोलामा मूर्ति विसर्जन हुने आयोजकले जनाएको छ ।

पूजा समिति संरक्षक मुन्द्रा ले हरेक साल लाखौंको संरचना बनाउने र तोड्ने हुने गर्दा ठूलो धनराशी को नोक्सान बेहोर्नु पर्ने बाध्यतालाई दूर गर्न दुहबीमा गणेश मन्दिर को स्थापना र त्यही स्थायी रुपमा पूजा गर्ने वातावरण मिलाउन लागिरहेको र यसमा स्थानिय सरकार संग थप पहल गर्ने बताए।

शनिबार भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहबी, सशस्त्र प्रहरी बल दुहबी, ट्राफिक प्रहरी पोष्ट दुहबी, दुहबी नगरपालिका वडा नं– ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist