• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा डेढ महिना देखि गुपचुप रहेका बलात्कारको घटना सार्वजनिक -न्यायकोलागि भौतारिदैं एक महिला

प्रहरीमा उजुरी दिएपछि महिलालाई मिलापत्र गर्न धाकधम्की...

काेचिला खबर by काेचिला खबर
09/13/2023
in स्थानीय
158
SHARES
720
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी दुहबीकी एक महिलालाई इटहरीका एक ३२ ववर्षिया युवाले बलात्कार गरेर फरार भएका छन । इलाका प्रहरी कार्यालय दुहबीमा १५ दिन अगाडी पिडित महिलाले किटानी सहितको उजुरी दर्ता गरेपनि अहिलेसम्म इटहरी १३ का जितेन्द्र शर्मालाइ प्रहरीले पक्राउ नगरेको भन्दै न्यायकोलागि भौतारिएको तथ्य सार्वजनिक भएको छ

सुनसरीको दुहवी नगरपालिकाकी २४ वर्षिय महिलाले आफू बलात्कार पींडित भएको र न्यायका लागि प्रहरीमा गएको अधारमा धाकधम्की दिएको गुनासो गरेकि छिन ।
ती महिलाले इलाका प्रहरी कार्यालय दुहवीमा भदौं १२ गते जाहेरी दिएदेखी नै धाकधम्की आएको गुनासो गरेकि छिन ।

भदौं १२ गतेदेखी जितेन्द्र शर्माका दाजु दिलिप शर्मा, बुवा देवकुमार शर्मा सहित राजनीतिक दलका नेताहरु समेतले धाकधम्की सहित सो घटना मिलापत्र गर्न दवाव दिदैं मुद्धा फिर्ता लिन र आफूलाई नराम्रो मान्छै भन्दै गालीगजौज सहित धाकधम्की दिदै आएकाले आफु थप असुरक्षीत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल,दुहबीका जनप्रतिनिधि र संचारकर्मीहरु समक्ष रुदैं न्यायकोलागि हारगुहार गरिन ।

इलाका प्रहरी कार्यालय दुहबी मुद्दा फाँटका केहि प्रहरीले घटना सामसुम पार्न बलात्कार भएको एक महिना सम्म जाहेरी लिन नमानेको र आफुलाइनै नराम्रो भन्दै घटनाको मिलापत्रकोलागि पटक–पटक मानसिक यातना दिदैं आएको उनले गुनासो पोखिन ।

पींडित महिलाका अनुसार आरोपित जितेन्द्र शर्मालाइ उनका दाजु दिलिप शर्माले लुकाइ छिपाइ राखेको उजुरीमा समेत उल्लेख गरेकोले दिलिप शर्मालाइ छानविन गरे मात्र जितेन्द्र शर्मा पक्राउ पर्ने दाबी गरिन ।

महिलाले आफूलाई बलात्कार भएकोमा जबरजस्ती करणी मुलुकी अपराध संहिता २०७४ को धारा २१९ बमोजिम कार्वाहीको माग गर्दै जाहेरी दर्ता भएकोले सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोले आरोपित जितेन्द्र शर्माको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

उता प्रहरीले पीडितको सुरक्षा र दोषीलाई कार्वाही गर्ने प्रहरीको दायित्व भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारीले पिडींत महिलालाइ न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist