• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा बजार अनुगमन ,पसल संचालक शटर बन्द गरी भागाभाग किराना पसलमा खुलेयाम मदिरा बैच्दै

काेचिला खबर by काेचिला खबर
08/22/2023
in स्थानीय
73
SHARES
332
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा दुहबीका विभिन्न वडामा रहेका बजारका अधिकांश पसल अव्यवस्थित र गैरकानूनीरुपमा सञ्चालन भएको पाइएको छ ।

बजार अनुगमनको क्रममा केहि पसल संचालकहरु शटर बन्द गरी भागेका थिए । किराना पसलमा खुलेयाम मदिरा बैच्दै गरेको फेला परेका हुन ।

नगरपालिकाको अनुगमन समितिका संयोजक एवं दुहबी नगरपालिकाकि उपमेयर मेनुका पोख्रेल खतिवडाको नेतृत्वमा दुहबी वडा नम्बर १० र ८ का बजार क्षेत्रमा गरिएको अनुगमनमा अखाद्य वस्तु,म्याद गुज्रेका सामान बिक्री गरेको, पसलको दर्ता नगरपालिकामा न भएको तथा दर्ता फेल भइ गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा दुहबी १० बुद्ध चौक स्थित रहेका सिद्धार्थ किराना पसलमा म्याद नाघेको पेय पर्दाथ र म्याद न भएको खुल्ला समान बिक्री गरिरहेको पाइएकाले त्यस्ता सामान नष्ट गरि नियमानुसार सञ्चालन गर्न निर्देशन दिइएका थिए ।

तेसै गरी बुद्ध चौकका चांन्दनि किराना पसलका संचालक , बाबा किराना पसलका संचालक , सिवानी मिनि मार्टका संचालक पसलको शटर बन्द गरी भागेको अनुगन समितिले बताए ।

अनुगमनकै क्रममा दुहबी १० स्थित नहर चौक स्थित रहेको शुभम किराना पसलमा म्याद गुज्रेका बिस्कुट ठूलो मात्रमा फेला परेका छन
सोही चौक स्थित रहेका कौशल किराना पसलमा ठुलो मात्रामा मदिरा खुलेयाम बेच्ने गरेको फेला परेका हुन ।

अनुगमकै क्रममा सो पसलका संचालक लाई उपमेयर खतिवडाले गैरकानूनी काम नगर्न कडा निर्देशन दिनु भएको छ । अनुगमनका क्रममा फेला परेका त्यस्ता पदिरा तथा पेय पदार्थ लाई नष्ट गरिएको थियो ।

म्याद गुज्रेका समान भेटिएकाले त्यस्तो सामान बिक्री वितरण नगर्न टोलीले निर्देशन दिएको हो । केहि पसलहरुमा खरिद मूल्यको सबै बिलहरु न भेटिएको र उपभोक्तालाइ बेचिएको बिक्री मूल्यको बिल समेत भेटिएको थिएन । बिक्री मूल्यको बिल न भेटिदा धेरे गुना मुनाफा लिएको हुँन सक्ने जानकारहरु बताउँछन ।

त्यस्तै,अनुगमनकै क्रममा दुहबी ८ स्थित कदम गाछीमा धिरज भगतले संचालन गरेको धिरज किराना पसलमा आफैले प्याकिङ गरेको सामानमा लेबल नभएको तथा म्याद नाघेको सामान भेटिएकाले त्यस्ता सामानको प्याकेजिङमा लेबल र मूल्यसूची राखेर व्यवस्थित गर्न अनुगमन समितिले निर्देशन दिएका हुन ।

गदम गाछीमा रहेका युवराज किराना पसल दर्ता बिनै गैर कानुनी रुपमा पसल संचालन गरेको फेला परेका हुन ।

पसल दर्ता तथा रिन्यू गर्न, मूल्यसूची राख्न र अखाद्य सामान हटाउन सुझाव दिएको अनुगमन समितिका सदस्य दुहबी नगरपालिकाका प्रशासन अधिकृत डिक बहादुर कटुवालले बताउँनुभयो।

बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि सिजन जोशी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि ,दुहबी नगरपालिकाका कर्मचारीहरु , उद्योग वाणिज्य संघ दुहबीका अध्यक्ष , नेपाल प्रहरी , सञ्चारकर्मीहरु समेतले बजार अनुगमन गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist