दुहबी / सुनसरीको दुहबी नगरपालीक वडा नम्बर ५ स्थित हनुमान मन्दिरको नजिकै हिन्दु स्वंयम सेवकको केशव छात्राबासको भवन शुक्रबार सिलान्यास भएको हो ।
दुहबी नगरप्रमुख बेद नारायण गच्छादारले धार्मिक अनुस्ठानका साथ उक्त भवनको सिलान्यास गरेका हुन
शिलान्यास कार्यक्रम पछि बोल्दै नगर प्रमुख बेद गच्छादारले आफुलाइ मतदान गर्ने नागरिक हरुले जे सुकै भने पनि आफुले सकरात्मक लिएको तर बिकास निर्माणको काममा अनैतिक घुसपैठ गरेर अराजक गतिबिधि गर्ने उपर पराल्को खुट्टा नबनाउने चेतावनि दिका छन्।
दुहबी-सुहबी माइ पोखरि, हनुमान मन्दिर, र केशव छात्रावास लाइ रास्टिय रुपमा चिनाइ धार्मिक र ऐतिहासिक पर्यटन केन्द्र बनाउने आफ्नो सपन कसैले तुहाउन नसक्ने र समग्र दुहबीबासिको आन्तरिक आय वृद्धिका लागि कसैसंग सम्झौता नगर्ने उनले बताएका थिए।