• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी खानेपानी समिति राजनीतिको अखाडा बन्दै शुद्ध खानेपानीको समस्या ज्युँका त्युँ

काेचिला खबर by काेचिला खबर
06/13/2023
in स्थानीय
75
SHARES
343
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा खानेपानी समिति राजनीतिको अखाडा बनाउदा शुद्ध सफा खानेपानीको समस्या ज्युँका त्युँ रहेको देखिन्छ ।

सुनसरीको दुहबीमा जनताको घर- घरमा शुद्ध सफा खानेपानीको अपुग भएको बेला खानेपानी मुल उपभोक्ता समितिका पदाधिकारी चुनावी चहलपहलमै व्यस्त भएको देखिन्छ ।

खानेपानी मुल उपभोक्ता समितिमा दुहबीका राजनीतिक दलहरु मुख्य पदहरु हत्याउन लागि परेको
देखिन्छ ।
अहिले दुहबीमा मुख्य राजनीतिक दल एमाले र नेपाली काङ्ग्रेस बिच मुख्य पद हत्याउन आफ्नो आफ्नो दाउँपेच लगाउन दौड धुप गरिरहेको देखिन्छ ।

उता राप्रपा र समाजवादीले दुहबी खानेपानीको चुनावमा एमाले र नेपाली काङ्ग्रेस लाई टक्कर दिन सहकार्य गरेर जाने स्रोतको दाबी
छ।

यता दुहबी खानेपानी मुल उपभोक्ता समितिको मुख्य पद हत्याउन राजनीतिक दलका केही ठुला ठुला नेताहरु पुर्वका महंगो होटेलहरुमा मिटिङ र पाटी गरेर पद हात पार्ने दाउँपेच गरिरहेको स्रोतले बताए ।

उता खानेपानी मुल उपभोक्ता समितिको बिगत लामो समय देखि निर्वाचन हुन नसके पछि गत दुहबी नगरपालिकाको आदेश अनुसार गत १४ गते निर्वाचन कार्यतालिकाको सार्वजनिक सुचना प्रकाशन गरे पछि चुनावी माहोल तातीएको देखिन्छ ।

खानेपानी मुल उपभोक्ता समितिको हुन लागेको निर्वाचनमा पुनः पद हत्याउने दाउँपेचमा खानेपानी समितिका बर्तमान कोषाध्यक्ष तथा दुहबी ३ का वडा अध्यक्ष माधव भण्डारी लागि परेको स्रोतले बताएको छ ।

सो खानेपानीमा बिगत लामो समय देखि आफू खुशी कर्मचारी भर्ना देखि लिएर आर्थिक हिनामिना समेत भईरहेको स्थानीयहरुको आरोप रहेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist