• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा तेस्रो संस्करणको दौड प्रतियोगिता सम्पन्न ।

काेचिला खबर by काेचिला खबर
05/06/2023
in स्थानीय
63
SHARES
288
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहवीमा शनिवार दुहवी रन प्रतियोगिता तेस्रो संस्करण सम्पन्न भएको छ

दुहवीमा दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालिकाको संयोजनमा आज बुधवार स्वास्थ्यका लागि दौड नाराका साथ तेस्रो संस्करणको दुहवी रन प्रतियोगिता सम्मपन्न भएको हो ।

तेस्रो संस्करणको दौड प्रतियोगितामा सुष्मा चौधरीले सभापतिको आशन गनुभएको थियो भने प्रमुख अतिथिमा दुहवी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार रहनुभएको थियो ।

दुहवी जेसीजको आयोजनामा भएको दौड प्रतियोगितामा खुल्लातर्फ १० कि.मी.को दौडमा १२५ जना, महिलातर्फ ५ कि.मी.को दौडमा ३० जना तथा १२ वर्ष मुनि ११५ जना प्रतियोगीहरुको सहभागी रहेको थियो ।

दुहवी वडा नं. ५ स्थित रहेको श्री सरस्वती मा.वि.को खेलमैदानबाट शुरु भएको प्रतियोगिता दुहवी चोक, सोनापुरचोक, जुटमिल हुँदै पूर्ण श्री सरस्वती मा.वि.को खेलमैदानमा आएर समापन भएको थियो ।

प्रतियोगितामा खुल्लातर्फ गजेन्द्र राई प्रथम, मोहन देव जोशी दोस्रो र श्रीकाश राई तेस्रो भएका छन् । उनीहले क्रमश नगद २१ हजार १ सय , १५ हजार १ सय र ११ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ छेन्वीमाया राई प्रथम, अन्शु कुमारी मण्डल दोस्रो र जमुना लिम्बु तेस्रो भएका थिए उनीहरुले क्रमश नगद ११ हजार १ सय, ६ हजार १ सय र ३ हजार १ सय प्राप्त गरेका छन् ।

यस्तै १२ वर्ष सम्मका तर्फ सिजन खत्री प्रथम, सचिन वि.क. दोस्रो र आङदावा शेर्पा तेस्रो भएका छन् । उनीहले क्रमश नगद ५ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् ।

दुहवी रन प्रतियोगिताको विजयीहरुलाई दुहवी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रमको संयोजकमा दुहवी जेसीजका शंकर मण्डल रहनुभएको थियो भने कार्यक्रम संचालन दुहवी जेसीकी महासचिव मिना श्रेष्ठले गरेकी थिइन् ।

यस प्रतियोगिताको सहयोगी संस्थामा ब्लाक ओक, सुप्रिम इन्डस्ट्रिज प्रा.लि., सुनसरी सामुदायिक अस्पताल दुहवी, महेन्द्र मेमोरीयल एकेडेमी , नोवेल कम्प्युटर सेन्टर दुहवी र गुड लाइफ बेभरेज रहेको थियो भने मिडिया पार्टनरमा स्वतन्त्र खबर, कोचिला खबर, उदघोष दैनिक, लगायत मिडियाहरु रहेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist