• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी अस्पतालको अवैध संरचना माथि बिराटनगर महानगरको डोजर ।

काेचिला खबर by काेचिला खबर
01/05/2023
in स्थानीय
67
SHARES
305
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / कोशी अस्पताल विराटनगरको भाडामा लगाएको सटर विराटनगर महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नक्सा पास नगरी अस्पतालले बनाएको सटर अस्पतालले भाडामा लगाएको थियो । बिहीबार महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको हो ।

अस्पतालको सटरमा चलेका पसलले अस्पताल प्रशासनलाई पछिल्लो समय भाडा तिरेका थिएनन् । अस्पताल विकास समितिले गत भदौ १४ गते नै ती सटर खाली गराउने निर्णय गरेको थियो । अस्पताल प्रशासनले कात्तिक १५ गतेभित्र सटर खाली गर्न सूचना जारी गरेको थियो । तर पसल सञ्चालकहरुले पसल खाली गर्न मानेका थिएनन् ।

नक्सापास नगरी बनेका पुरानो संरचना अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले बिहीबार डोजर प्रयोग गरेर भत्काएको हो । अस्पताल अगाडि रहेका सटरमा पसल सञ्चालन हुँदा अस्पताल अगाडि ट्राफिक जाम पनि बढेको थियो । सटर खाली भएपछि विरामीलाई आवतजावत गर्न सहज हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोशी अस्पतालले महानगरलाई सटरको बहाल करपनि तिरेको थिएन् महानगरले दुई पटक बहाल कर तिर्न अस्पताललाई आग्रह गरेपनि अस्पतालले तिरेको थिएन् ।

महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका रुखको हाँगा पनि काटेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले व्यवस्थित र सफा सहर बनाउने अभियान सुरु भएको बताए । महानगरका प्रवक्ता सन्तोष न्यौपानेले नियमविपरीतका संरचनाको नक्सा पासका महानगरपालिकाले सूचना जारी गरिसकेको बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist