दुहबी / अवैध लागूऔषध गाँजा सहित १ युवालाई आज सोमबार दुहबी प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्ने मोरङको बुढीगंगा गाउँ पालिका ६ बस्ने बर्स १९ को किसन सरदार रहेको दुहबी प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा दुहबीबाट खटिएको प्रहरीले दुहबी ३ स्थित बसन्त पुर बाट १ किलो गाँजा सहित सरदार लाई पक्राउ गरेकोहो ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ