दुहबी / सुनसरीको दुहबीकि एक बालिका लाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा दुहबी नगरपालिका–१० बाट एक युवा लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–१० बस्ने २४ वर्षीय मनिस उराँव रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
बालिकालाई उराँवले जबरजस्ती करणी गर्न खोजेको उजुरीको आधारमा दुहबी प्रहरीले उनलाई आईतबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका उराँव लाई म्याद थप गरि थप अनुसंधान भईरहेको जनाएको छ ।