• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

क्लासिकटेकमाथि समाचार पोर्टल ब्लक गरेको आरोप, तत्काल क्षमायाचना गर्न महासङ्घको आग्रह 

म्यानेजर भन्छन् : ‘ब्लक गरेका छैनौँ’ 

काेचिला खबर by काेचिला खबर
08/28/2021
in स्थानीय
50
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / आफ्नाविरुद्ध समाचार प्रकाशित भएपछि इन्टरनेट प्रदायक निजी कम्पनी क्लासिकटेकमाथि विराटनगरबाट सञ्चालित आवर विराटनगर डटनेटको वेभासाइट ब्लक गरेको आरोप लागेको छ । शुक्रबार सेवाग्राहीले विराटनगरस्थित शाखा कार्यालयमा तालाबन्दी गरेको समाचार प्रकाशित भएपछि क्लासिटेकले आफ्नो इन्टरनेटभित्र समाचार पोर्टल ब्लक गरेको आरोप लागेको हो । 

समाचार पोर्टल ब्लक गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ मोरङले तत्काल क्षमा याचनासहित प्रतिबन्ध हटाउन माग गरेको छ । ब्लक नखोले जस्तोसुकै कदम चाल्ने महासङघले चेतावनी दिएको छ

विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार प्रकाशित भएपछि क्लासिटेकले समाचार पोर्टल नै ब्लक गरेको आवर विराटनगर डटनेटका कार्यकारी निर्देशक सरोज कार्कीले जानकारी दिए । क्लासिटेकको इन्टरनेटमा भिपिएन प्रयोग गरेपछि मात्रै वेभसाइट खुल्ने गरेको उनले बताए । 

दुई सातायता विराटनगरमा क्लासिटेकको इन्टरनेट स्लो छ । पटक–पटक गुनासो गर्दापनि सुधार नभएपछि तालाबन्दी गरेको सेवाग्रााही अमित गुप्ताले बताए । नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले समाचार लेखेकै कारण समाचार पोर्टल ब्लक गर्नु गलत भएको बताए । उनले तत्काल प्रतिबन्ध खोल्न आग्रह गरे । 

क्लासिक टेकको नेशनल म्यानेजर भुपालसिंह कार्की समाचार पोर्टल ब्लक नगरिएको दाबी गर्छन् । क्लासिटेकको डिएनएस सर्भरमा समस्या आएका कारण केही वेभसाइट नखुलेको बताउँदै समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । ‘अन्य केही वेभसाइट नखुलेको गुनासो आएको छ,’ उनले भने, ‘डिएनएस सर्भरमा समस्या देखिएको छ । मेन्टेनेन्स भइरहेको छ ।’  उनले तालाबन्दी गर्ने सेवाग्राहीको समस्या पनि शुक्रबार नै समाधान गरिएको बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist