दुहबी / सुनसरीको दुहबी नगरपालिका– ३ स्थित कोशी राज मार्गको छेउ बाट लागुऔषध नाईट्रोजन ५ पता र डिस डाईल एक्साईड २५ थान सहित दुई जनालाई प्रहरीले मंगबार पक्राउ गरेको ईलाका प्रहरी कार्यलय दुहबी जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुहबी नगरपालिका–९ घर भएका अन्दाजी बर्स २२ को नबि हुसेन मियां र सोही ठाउँका अन्दाजी बर्स २२ का ईमतियाज हुसेन रहेको छ ।
उनीहरुविरुद्ध लागुऔषध ऐन सम्बन्धि मुद्दा दर्ता प्रकृया अगाडि बढाई थप अनुसन्धान कार्य भइरहेको दुहबी प्रहरीले बताइएको छ ।