दुहबी / आज बिहान पानीसँगै परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरीको दुहबी नगरपालिका–१० सिमरीया कि अन्दाजी २० वर्षीया युवती रहेको प्रहरी चौकि अौराबनिले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङको झट्का लागेकाले मोरंङको बुढि गंगा स्थित रहेको बिराट मेडिकल टिचीङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





