दुहबी / सुनसरीको दुहबी ५ घर भएको दिपेन्द्र कुमार साहको मोटरसाइकल चोरी भएको साहले बताए ।
उन्का अनुसार बुधबार राती ९ बजेको समयमा घरको बरन्डा बाट को १८ प २७४९ नम्बर भएको कालो रंग भएको सुपर स्प्लेंडर मोटरसाइकल चोरी भएको बताए ।
साह भन्छन चोरी भएको आधा घन्टापछि प्रहरी लाई मौखिक जानकारी दिई भोलिपल्ट ईलाका प्रहरी कार्यालय दुहबीमा लिखित जाहिरी दिएको साहले बताए ।





