• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

स्वतन्त्र पत्रकार संघ सुनसरी को पहिलो साधारण सभा सम्पन्न

काेचिला खबर by काेचिला खबर
03/14/2021
in स्थानीय
103
SHARES
468
VIEWS
Share on FacebookShare on Twitter

दुहबी /कुनै राजनीतिक दलको संगठनमा आवद्ध नभइ स्वतन्त्र रूपमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शनिबार पहिलो साधारण सभा सम्पन्न गरेको छ ।

सभाले पुरानै तदर्थ समितिलाइ पुर्णता दिदै ११ जनाको नयाँ कार्यसमिति गठन गरेको छ । जस अनुसार अध्यक्षमा खगेन्द्र जंग कार्कि , उपाध्यक्ष अकवर अलि , सचिवमा तेज बन , कोषाध्यक्षमा युनिसा राइ र सदस्यहरूमा दुर्गा दंगाल , बिवेक राजधामि , राम प्रसाद आचार्य , सुरेन्द्र चौधरी , बलराम मेहता , प्रतिभा चौधरी रहेका छन । 

इटहरीस्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले पत्रकार समाजको ऐना रहेकोले कसेसंग वा कुनै दल संग आवद्ध नभइ निडर भएर पत्रकारिता गर्नुपर्ने बताए ।

पत्रकारहरू समाजको मात्र नभइ देशका जनता र सरकारलाइ प्रत्यक्ष जोडने साझा पुल रहेको कारण निष्पक्ष समाचारमा जोड दिनुपर्ने उनको भनाइ थीयो । त्यस्तै अर्का बिशिस्ट अतिथि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि अर्जुन केसिले पत्रकारहरू राजयको चौथो अंग रहेकोले सुचनाको हकमा प्रहरीले गर्नुपर्ने र पुर्याउनुपर्ने सहयोगबाट आफु पछि नहटने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि इटहरीका सकृिय समाजसेवि तथा शिक्षा विद बिश्व प्रसाद रिजालले कुनैपनि दलगत संगठनमा आवद्ध नभइ स्वतन्त्र पत्रकारिता गर्नु आफैमा चुनौ बनिनु सरह रहेको बताउनुभयो । उहाले दलगतका संगठनमा आवद्ध पत्रकारहरूको कारण पत्रकारिता जगत धमिलिदै गउको र यसलाइ चिर्नका लागि स्वतन्त्र पत्रकारहरू एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका सचिव तेज बनले आफुलाइ स्वतन्त्र पत्रकार हो भनेर समाजमा स्थापित गराउन २ वर्ष लागेको प्रतिवेदन सुनाए । संस्था गठन भएदेखि अहिले सम्म प्रभावकारी कार्यहरू गर्न नसकेपनि सामाजिक क्षेत्रमा भने सकृिय भएर काम गरेको बताए । उनले दलगत संगठनमा बिभाजन भएका पत्रकार तथा सञ्चारगृहका कारण आफु र संस्थालाइ स्वतन्त्र भनेर चिनाउन लामो समय लागेको पिडादायिक प्रतिवेदन पेश गरेका थीए ।

स्थानिय स्तरमा कुनै प्रभावकारी कार्यक्रम ल्याउन सम्बन्धित नगरपालिका तथा निकायहरूमा प्रस्ताव लिएर जादा सुरूमै कुन पार्टिको हो भनेर साेध्ने गरेकाे र स्वतन्त्र त हुदै हुदैन भनेर खिल्ली उडाएको तितो यथार्थ सुनाए । त्यस्तै संस्थाका सुनसरी अध्यक्ष खगेन्द्र जंग कार्कीले सुनसरीमा ।सथा स्थापना भएदेखि अहिले सम्म गरेको प्रगति विवरण प्रतिवेदन सुनाएका थीए । 

कार्यक्रम स्वतन्त्र पत्रकार संघ सुनसरीका अध्यक्ष खगेन्द्र कार्किको सभापतित्वमा सम्पन्न भएको थीयो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष सालिग्राम पाण्डे , केन्द्रिय सदस्य मोहन ढकाल , प्रेम गिरी , सुनसरी उपाध्यक्ष अकवर अलि लगायतले बोलेका थीए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025
पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

05/20/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist