• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

श्री जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न

काेचिला खबर by काेचिला खबर
02/27/2021
in स्थानीय
160
SHARES
725
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी १० स्थित सिमरीयामा रहेको श्री जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको छ् ।

संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष अर्जुन कुमार बहरदारले बार्शिक आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नु हुँदै यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झैं साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि–२०७७” निर्माण गरी साधारण सभा सम्पन्न गरेको बताउनुभयो।

साधारण सभामा प्रमुख अतिथि दुहबी १० का वडा अध्यक्ष लधुराम माझि र बिशिस्ठ अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका सुनसरी उपाअध्यक्ष अकबर अलिले शुभकामना मन्तव्य दिनु हुँदै श्री जनप्रिय बचत तथा ऋण सहकारी संस्थाकले समाजमा गरेको योगदानको बिषयमा चर्चा गर्नुहुँदै सहकारीले गरिबी निबारणमा सहयोग पुग्ने बताउनु भयो।

सो कार्यक्रममा ऋण उप समितीका सदस्य अशोक साह संस्थाकि सदस्य संगिता खड्गि लेखा सुपरीवेक्षक समितिका सदस्य केशव थापा , भुपेन्द्र तबदार व्यवस्थापक प्रमुख सुरेश कुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभामा संस्थाका सदस्य गणेश मन्डलले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम उदघोषण संस्थाका उपाध्यक्ष मोहन चौधरीले गर्नु भएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025
पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

05/20/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist