• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको दुई घरमा दिउँसै चोरि स्थानीय भन्छन प्रहरी सुरक्षा कमजोर भयो ।

काेचिला खबर by काेचिला खबर
02/25/2021
in स्थानीय
220
SHARES
998
VIEWS
Share on FacebookShare on Twitter

दुहबी /सुनसरीको दुहबी ३ स्थित कोशि राजमार्गको छेउमा रहेको मनोज घिमिरे र केदार घिमिरेको घर बाट बुधबार दिउँसोको समयमा घरमा कोहि नभएको मौका छोपि चोरी भएको पीडितले कोचिला खबर लाई जानकारी दिएका छन ।

मनोज घिमिरेको भनाइ अनुसार आफ्नो घर बाट आठ तोला सुन र नगद १५ ००० हजार चोरी भएको बताए ।

उनि भन्छन घरको कोठा छिरने मेन गेटमा ताला लगाएको भएपनि चोरले भित्र छिर्न मास्टर चाबीको प्रयोग गरेको आंसकाछ ।

यता सोही ठाउँको अर्को घर बाट तीन तोला सुन चोरी भएको घर मालीक केदार घिमिरेले कोचिला खबर लाई जानकारी दिएका छन ।

पीडित घिमिरे भन्छन सुनेको थिए राती चोरी हुन्छ अबत दिउँसै चोरी हुन थालो हामी अब असुरक्षित भए अबत दिउँसो पनि कसरि घर छोडेर आफ्नो कामकाजमा जानू हाम्रो जीव धनको सुरक्षा कले गर्ने भन्दै दुहबी प्रहरी समक्ष घटनाको अनुसंधान गरि दोषी लाई पक्राउ गरि कार्वाहीको माग समेत गरेको घिमिरेले बताए ।

यता सुनसरीको दुहबीमा केहि दिन अगाडि मात्र ३ ठाउँमा चोरी भएपछि स्थानीय हरु चिन्तित भएका थिए ।

दुहबी नगरपालिका अगाडी रहेको २ वटा सुन पसल र दुहबी ३ को एक घरमा चोरी हुँदा ५ लाख ५० हजार बढीको चोरी भएको पीडितले दाबी गरेका थिए ।

एक साता अगाडि बुधबार राती दुहबी ५ स्थित न्यू बिकास ज्वेलर्समा चोरी भएको थियो ।

बिकास ज्वेलर्सका प्रोपाइटर बिकास स्वर्णकारका अनुसार आफ्नो पसलमा चोरी हुँदा १ लाख ५० हजारको गहना चोरी भएको बताएका थिए ।

आफ्नै पसल छेउमा चिन्टु स्वर्णकारको पसलमा समेत चोरी गर्न खोज्दा एक जना चोर पक्राउ गरिएको बताउदैं उनले तीन पटक आफ्नो पसलमा चोरी भएको समेत बताएका थिए ।

यसैगरी केहि दिन अगाडि दुहबी ३ कि तनिमा चौधरीको घरमा गरगहना सहित ४ लाख बढीको समान चोरी भएको चौधरीले बताइनकि थिन ।

यता दुहबीको सुरक्षा ब्यबस्था निकै कमजोर भएको संगै प्रहरीनै असफल बन्दै गर्दा दुहबी प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेर ठाउँ-ठाउँमा सिसिटिभि क्यमेरा जडान गर्न सरोकारवालाहरु जाग्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ।

दुहबीमा बिगत लामो समय देखि हत्या हिंसा लागु अवसद यौन व्यवसायी बढदै जादा स्थानीय हरु चिन्तित भएका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist