• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

काेचिला खबर by काेचिला खबर
01/17/2021
in स्थानीय
134
SHARES
609
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सरकारले संसद बिगठन गरेको विरुद्धमा सुनसरीको दुहबीमा नेपाली कांग्रेसले गरेको बिरोध सभामा जन सागर ओर्लिएको छ। उक्त बिरोधसभामा नेपाली काँग्रेसका महासमिति सदस्य तथा दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले बर्तमान सरकारले गरेको गल्तीहरुमा नेकपाका प्रचण्ड–माधव समुह दोषी रहेको आरोप लगाएका छन् ।

पार्टी र सरकारमा ओलीले गलत निर्णय गरिरहदा सांक्षि बसेका प्रचण्ड र माधव पनि सहि छैनन् गच्छदारले भने “वर्तमान स्थिती सिर्जना हुनुमा उनीहरु पनि दोषी छन् ।”

नेपाली कांग्रेस दुहबी नगर समितिद्धारा सरकारको विरोध सभा आयोजित कार्यक्रमलाई संवोधन गर्नु हुदै गच्छदारले यस्तो बताउनु भएको हो ।

के.पी ओलिले गरेका गलत कामको मतियार बन्न कांग्रेसले नहुने भन्दै गच्छदारले प्रष्ट रुपमा प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा जानुपर्ने बताए । ओलीले गरेका सबै संवैधानिक नियुक्तिहरु असंबैधानिक भएकोले त्यो खारेज हुनुपर्नेमा पनि जोड दिनु भएको थियो ।

काँग्रेस लोकतान्त्रिक पद्दतिप्रति प्रतिबद्ध भएको वहाँले बताउनु भयो । न्यायालयले जनतालाई न्याय दिन्छ ,संसद पुनस्र्थापना हुन्छ चुनावबाट नभाग्ने भन्दै अदालतको फैसला संगै जनताको पक्षमा कांग्रेस आन्दोलित बन्नुपर्ने बताए ।

गच्छदारले भनु भयो नेकपाको ओलि र प्रचण्ड माधव समुहले ब्याक्ती गत स्वार्थ पुरा नभएको कारण संसद बिगठन गरि संघियता खारेज गर्न तिर लागेको आरोप समेत लगाउनु भयो

अर्को प्रसंगमा गच्छदारले ओलि सरकार लाई प्रश्न गरेकाछन शान्ति सुरक्षा खोई महिला दिदीबहिनीहरुको सुरक्षा कहाँ गयो निर्मला पन्तको हत्यारा कहाँ पुगो ३३ केजि सुन कान्डको मुख्य आरोपित खोई जन्ता लाई निशुल्क स्वास्थ्य शिक्षाको ग्यारेन्टी जस्ता अनेकौ प्रशन हरु सरकार लाई तेर्साएका थिए।
यो सरकार जन्ता संग ठूलो अन्तरघात र धोका गरेको हुनाले ओलि सरकारले जनता माथि अपराध गरेको आरोप मेयर गच्छदारले लगाउनु भयो ।

कांग्रेस दुहबी नगर समितिका सभापति गुलानि मियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सुनसरी ३ नम्बर क्षेत्रका सभापति मेहदि हुसेन सचिव ओम थापा लगायतले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

सो बिरोध सभामा कार्यक्रममा दुहबी नगरका गाउँ – गाउँ टोल – टोल बाट हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा समर्थक हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका सन्चालक अर्जुन खडकाले जनाए ।
नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा बिरोध प्रदर्सन गरेको हो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025
पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

05/20/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist