• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अखिल नेपाल महिला संघ दुहबी नगर संयोजकमा मैना राई चैन

काेचिला खबर by काेचिला खबर
01/13/2021
in स्थानीय
125
SHARES
566
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / नेकपा फुटको दिसातर्फ अग्रसर हुँदै गर्दा सुनसरीको दुहबीमा ओली समुहको अखिल नेपाल महिला संघ दुहबी नगर समितिको भेला सोमवार सम्पन्न भएको हो ।

भेलामा मैना राईको संयोजकमा ५५ सदस्य रहने गरि अखिल नेपाल महिला संघ दुहबी नगर समिती चैन भएको थियो जस्मा स . संयोजकमा पारस राई ,सचिवमा पुनम चौधरी , स. सचिवमा निर्मला राई रहेकि छिन ।

दुहबी स्थित दिनेश चौधरी स्मृति सभा हलमा भएको कार्यक्रमको प्रमुख अथितिमा नेकपाकि केन्द्रीय सदस्य तथा पुर्व मन्त्री भगवती चौधरी रहनु भएको थियो , विशिष्ट अथिती तैयब हुसेन , इटहरी उप महानगरकि उप मेयर ल्क्षमि गौतम , धरानकि उप मेयर मन्जु भन्डारि तेसै गरि अथितीमा नेकपा क्षेत्र नम्बर ३ का पाटी सचिव रामजान अलि लगायत केन्द्र देखि जिल्ला सम्मका नेता कार्यकर्ता हरुको उपस्थिति रहेका थिए ।

सो कार्यक्रमको सम्बोधन गर्ने क्रममा अधिकांश नेताहरुले माओवादी र एमालेको एकता प्रकृया नटुंगीदै प्रचण्डले साविक एमालेमा खेलेर फुटाएको आरोप लगाउनुभयो । बहुमत अल्पमतको आधारमा निणर्य गर्दा एकतामा माओवादीलाई मार पर्नसक्ने कुरालाई मध्यनजर गर्दै अध्यक्ष केपी ओलीले पार्टी एकिकरणमा त्याग गरेको बताउनुभयो ।

पहिला एमाले फुट्दा पनि माले पार्टीमा धेरै नेता गएको भएपनि जनताले एमालेकै नीति मन पराएर मालेलाई परास्त गरेको स्मरण गर्दै नेताहरुले अहिले पनि नेताहरु अर्को कित्तामा बढी देखिए पनि एजेण्डा र सिद्धान्तको आधारमा ओली र ओली समुह नै सहि रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकि केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अथिती भगवती चौधरीले नेकपामा देखिएको मतभेद र अबको कार्यदिशाका विषयमा प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रममा विभिन्न नगर , गाउँ पालिका वडा , टोल हरुबाट निर्वाचित जनप्रतिनिधि नेकपाका समर्थक महिलाहरुको उत्साहजनक सहभागीता देखीएको थियो ।

सो कार्यक्रम्मा हजारौंको संख्यामा नेकपाका महिला कार्यकर्ता देखि समर्थक सम्मको सहभागितामा कार्यक्रम सम्पन्न भएको युवा संघ दुहबी नगरका पुर्व अध्यक्ष राकेश डांगिले जनाए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist