• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बेइज्जतको बदला सुजनको हत्या, घटना लुकाउन अपहरणको नाटक

काेचिला खबर by काेचिला खबर
12/02/2020
in स्थानीय
98
SHARES
447
VIEWS
Share on FacebookShare on Twitter

 
विराटनगर / सुनसरी दुहबी नगरपालिका – २ का १७ वर्षिय सुजन नारायण चौधरीको घरदेखि साथीको घर जान्छु भनेर हिडेको दिन मंसिर ११ गते साँझ साथीले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरछेउका २० वर्षिय सुमन झाले सामान्य निहुँमा आवेगमा आएर हत्या गरेको सुनसरी प्रहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरीले टोलीले गरेको अनुसन्धानबाट खुलेको हो ।

केही दिन अगाडी लागेको मेला र सार्वजानिक ठाउँमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

यसरी गरे सुजनको हत्या

सुजन मंसिर ११ गते साँझ घरबाट साथीकोमा जान्छु भनेर हिडेको दिननै सुमनले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए । फोन गरेर सुमनले सुरजलाई बोलाएपछि साथीकोमा जान्छु भनेर घरबाट हिडेका थिए । घरदेखि दक्षिण दुहवी नगरपालिका २ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गामा सुमन बसेका थिए ।

साँझको साढे ६ बजेपछि उनीहरू बिच विगतका भएको कुरालाई लिएर झनाभन भयो । ‘उमेरको हिसावले पनि जेठो सुमनले सार्वजानिक स्थलमा मैले लगाएको पहिरनलाई लिएर मेरो बेइज्जत गर्ने भन्दै कुटपिट गर्न थाले । सुजन खाली चौरमा रहेको ढुंगामा लडे । भुईमा लडाएर सुमनले सुजनको घाँटी थिचे ।

रिसको आवेगमा आएर सुजनको घाँटी थिचेर हत्या गरेको प्रहरीसँगको बयानको क्रममा स्वीकार गरेका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हत्या गरेपछि खाली चौरमा झाडी भित्र फालिदिए र सुमन आफ्नो घरतर्फ लागे । हत्या गरिसक्दा रातीको साढे ८ बजेको थियो ।’

हत्या गरेपछि सुमन मंसिर ११ गते विहान सबेरै उठेर घटना स्थलमा पुगेर सुजनको शव हेरेका थिए । ‘हत्या गरेपछि भोलीपल्ट शव हेर्न सुमन घारीमा पुगेको बयानको क्रममा भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘घारी भित्र मृत अवस्थामा कसैले नदेख्ने ठाउँमा शव रहेको देखेपछि त्यहाँबाट घरतर्फ लागे ।’

हत्यापछि घटना लुकाउन अपहरणको नाटक

सुजनको हत्या गरेपछि सुमनले घटना लुकाउन अपहरणको नाटक गरेको सुनसरी प्रहरी प्रमुख एसपी थापाले बताए । ‘सुजन घरबाट हराएको दिन हत्या गरेको स्वीकार गरेका छन्,’ एसपी थापाले भने, ‘कर्तब्य गरेपछि सुमन घर पुगेका थिए । रातीसम्म घर नआएपछि सुमनको मोवाइलमा आमाको फोन आउँछ ।

सुमनले फोन उठाएर ‘तपाइको छोरा मेरो कब्जामा छ’ भनेर फोन राखेर मोवाइल अफ गरिदिन्छन् ।’ घटनालाई मोड्न सुमनले निक्कै चलाखि गरेको एसपी थापाले बताए । कर्तब्य गरेको घटनलाई लुकाउन अपहरणको नाटक मन्चन गरेको पनि देखिएको उनले बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist