• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी र बिराटनगरको केही ठाउँमा यौन धन्दा चलेको खुलासा ११ जना पक्राउ

काेचिला खबर by काेचिला खबर
11/30/2020
in स्थानीय
317
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / बिराटनगरको सुमित गेस्ट हाउस बाट चार दिन अगाडि मात्र यौन धन्दा गरेको भन्दै ६ जना युवा युवती लाई मोरङ प्रहरीले पक्राउ गरि केही माथि जीव मास्ने बेच्ने अभियोगमा मुद्दा चलाईएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खडकाले जनाएको छ ।

यता सुनसरीको दुहबी १० बाट अनैतिक क्रियाकलापमा संलग्न भएको आंशकामा ५ जना युवा युवती लाई दुहबी प्रहरीले केही दिन अगाडि पक्राउ गरि केही माथि अभद्र व्यवहारको मुद्दा चलाईएको दुहबी प्रहरीले जनाएको छ ।

एक स्थानीयको घरमानै यौन धन्दा चलाईएको जनगुनासो बढेपछि प्रहरीले सक्रियताका साथ पक्राउ गरेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको थियो ।

प्रहरीका अनुसार यौन धन्दा सन्चालन गरेको घर मालिक हाल फरार रहेको र पक्राउ परेका हरु माथि थप अनुसंधान भईरहेको हुनाले कसैको पनि नाम खोल्न नमिल्ने बताएका थिए । तर हाल सम्म पनि यौन धन्दा संचालन गरेका घर मालिक फरार रहेको दुहबी प्रहरीले बताएका छन ।

प्रहरी स्रोतअनुसार पक्राउ पर्ने मध्ये दुई युवा दुहबीको रहेकोछ भने एक युवा देवानगंज दुई युवति प्रदेश २ को राजबिराज र ईटहरि घर भएकि रहेको छ ।

यता दुहबीमा रहेको केहि ठुला होटेलमा पनि यौन धन्दा चलिरहेको जनगुनासो भएता पनि दुहबी प्रहरी भने मुख दर्सक देखिन्छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist