दुहबीमा सोमबार दिउँसो थप एक जना कोरोना संक्रमित महिला को मृत्यु भएको छ ।
दुहबी नगरपालिका–१२ को ४९ वर्षिय महिला को मंसिर १ गते सोमबार दिउँसो ३.३० बजेको समयमा कोशीको कोभीड अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।
यसै गरि कोरोना बाट दुहबीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ