दुहबी / सुनसरीको दुहबीमा शुक्रबार बेलुका थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–१ कि ६० वर्षिय वृद्ध महिलाकि शुक्रबार बेलुका ६.२० बजेको समयमा बिराट मेडिकल टिचिङ्ग अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकी रहेको छ ।
यसै गरि कोरोना बाट दुहबीमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।