सुनसरीको दुहबी नगरपालिका वडा नं ८ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सो ८० वर्षीय पुरुषको आज बिहान घरमा नै मृत्यु भएको
दुहबी नगरपालिका स्वास्थ्य साखाकि फोक्ल पर्शन पिंकी भगतले जानकारी दिएका छन भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकि रहेको छ ।
भगतका अनुसार नोबेल अस्पताल बिराटनगरमा असोज १६ गते शुल्क तिरेर पिसिआर परीक्षण गर्दा असोज १९ गते उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । दुहबीमा कोरोना संक्रमित बाट आज सम्म मृत्यु हुनेको संख्या सात पुगेका छन ।