दुहबी / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुहबीका छैठौ कोरोना संक्रमितको मृत्यु छ ।
मृत्यु हुनेमा एक पुरुष हुन । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले मृत्यु भएको सुनसरी दुहबीको एक पुरुष रहेको जानकारी दिएका छन ।
सुनसरी दुहवीका १० का ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार बिहान ३ः५० बजे मृत्यु भएको डा. श्रेष्ठको भनाइ छ प्रतिष्ठानमा उपचाररत अवस्थामा असोज १५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।दुहबीका ६५ वर्षीय वृद्ध मृत्यु भएको स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकी ।





