• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इटहरीमा १२ बर्षीया बालिका बलात्कृत, परिवारलाई जानकारी दिए ज्यान मार्ने धम्की

काेचिला खबर by काेचिला खबर
09/13/2020
in स्थानीय
76
SHARES
345
VIEWS
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इटहरीमा एक बालिका बलात्कृत भएकी छिन् ।

इटहरी ५ की १२ बर्षीया बालिका गत मंगलबार बलात्कारको शिकार भएकी हुन् ।

बलात्कारपछि बालिकालाई एक सय रुपैँया दिएर फकाएको पीडितले बताएका छन् ।

केटाकै कोठामा लगेर फकाइफुल्याई बलात्कार गरेको रहेछ,’ आईतबार विहान ईलाका प्रहरी कार्यालय इटहरी अगाडि भेला भएका पीडितका आफन्तले सन्चार कर्मि सँग भने, ‘बुवा आमालाई भनिस् भने तँलाई नै मार्दिन्छु भन्ने धम्की समेत दिएको रहेछ ।’

पीडितका अनुसार भोजपुर स्थायी घर भएका अन्दाजी २४ बर्षीय प्रतीक राईले ती बालिकालाई बलात्कार गरेका हुन् । उनी केही समय अगाडिदेखि इटहरी ५ मा कोठाभाडामा बस्दै आएका थिए ।

‘बलात्कारपछि ७२ घण्टे दबाई खानका लागि दिएको रहेछ । त्यसपछि यो घटना बाहिरियो,’ पीडित बालिकाका आफन्तले भने, ‘बच्चा पेटमा बस्न नदिनका लागि ७२ घण्टे दबाई खान दिएको रहेछ, बालिका निरन्तर रोएपछि घटनाबारे हामीलाई पनि थाहा भयो ।’

बलात्कृत बालिकालाई राईकै कोठामा लगेको र बालिकाले रोईकराई गरेको भएपनि नजिकमा कोही नभएकाले उद्धार गर्न नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

पीडितका अनुसार बालिकालाई पीडकले बहिनी भन्ने गरेको र राम्रै व्यवहार गर्दै आएपनि मंगलबार भने उनले बलात्कार जस्तो जघन्य अपराध गरेकाले कठोर कारबाही गर्नुपर्ने भन्दै पीडितले ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी समेत गरेका छन् ।

राई लामो समय अगाडिदेखि कोठामा एक्लै बसोबास गर्दै आएका थिए ।

बुवा आमा र अरु कसैलाई घटना सुनाए तँलाई नै मार्दिन्छु, यो पैसाले चकलेट किनेर खानु भनेर एक सय रुपैँया दिएछ,’ पीडितले टाकुरासँग भने, ‘अहिले नानी डिप्रेसनमा गएकी छे, आखिर कहिलेसम्म सहने यस्ता घटना ?’

पीडक राई पक्राउ

बालिका बलात्कार गर्ने पीडक प्रतीक राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने केही दिन अगाडि भएको घटना बाहिरिएको र एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘केही दिन अगाडि भएको घटना रहेछ, हामीले एकजनालाई नियन्त्रणमा लिएर म्याद थप गर्ने तयारी गरिरहेका छौँ ।’ उनले भने ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भईरहेको बताउँदै उनले पीडित बालिकालाई मेडिकलको लागि लैजाने तयारी भईरहेको बताए । टाकुरा निवज बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist