• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका वडाअध्यक्ष हुसैन निर्दोष रहेको भन्दै वडा कार्यलयले जारी गर्‍यो प्रेस विज्ञप्ती

काेचिला खबर by काेचिला खबर
07/26/2020
in स्थानीय
178
SHARES
53.6k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी नगरपालिका वडा नम्वर ९ छातावेलीमा तिन महिना अगाडि दुई समुह बिच भएको झडपको बिषयलाई लिएर एक समुहले वडाअध्यक्षको योजनामा सो घटना भएको आरोप लगाएको बिषयमा सो वडाका वडाअध्यक्ष मेंहदी हुसैन निर्दोष रहेको भन्दै दुहबी वडा नम्वर ९ को कार्यालयले प्रेस विज्ञप्ति जारि गरेको छ ।

सो प्रेस विज्ञप्तिमा यस दुहबी नगरपालिका वडा न ९ को वडा अध्यक्ष मेहदी हुसैन मियां बिरुद्दमा केहि दिन अगाडी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति यस वडा कार्यलयको गम्भीर ध्यान आर्कषण भएको उल्लेख छ ।

सो बिज्ञप्तीमा ३ महिना अगाडी यस दुहबी वडा न ९ को छाताबेलीमा मिति २०७६।१२।२३ गते का दिन राहतको बिषय लाई लिएर दुई पक्ष बिचको झडपमा सम्बन्धित वडा अध्यक्ष मेहेदि हुसैन मियांको कुनैपनि संग्लनता नभएको भनिएको छ ।
राहत बाड्ने क्रममा दुई पक्षको बिचमा भएको झडपको कुरा सम्बन्धित वडाका वडाअध्यक्ष हुसैन ले थाहाँ पाएपछी तत्कालै इलाका प्रहरी कार्यलय दुहबी लाई सम्पर्क गरेर झडपको बिषयमा खबर गरी तत्कालै घट्ना स्थलमा प्रहरी प्रशासन संगै पुगेर वडाअध्यक्ष हुसैन र प्रहरी प्रशासनले दवै पक्षलाई सम्झाई बुझाई झडप साम्य बनाएको बिज्ञप्तीमा उल्लेख छ ।

सो घटनाको बिषयमा विभिन्न संचार माध्यामबाट सिंगो वडा कार्यलय र वडाअध्यक्षको नामलाई बदनाम
गरी चरित्र हत्या गर्ने हिसाबले समाजका केही खराब प्रवृती भएको ब्यक्तीहरुको उस्काहटमा परी निराधार समाचार सम्प्रेसन भएको भन्दै उक्त समाचारमा नलाग्न जन समुदायहरुमा अपिल गर्दै तेस्ता संचार माध्यामहरुलाई कानुनी उपचार खोज्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।

कार्यवाहक वडाध्यक्ष सतिस कुमार चौधरी द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा एक हप्ता अगाडी वडाअध्यक्ष मेंहदी हुसैन मियाँले वडा कार्यलयलाई आधिकारीक जानकारी दिई आफ्नो ब्यक्तीगत कामले बाहिर गएको उल्लेख गरिएको छ । आजको कोचिला खबर दैनिक पत्रिकाबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist