मोरङको लायन्स क्लब अफ बुढीगंगा याक्टिभले शनिबार एक कार्यक्रमका बिच ट्राफिक प्रहरी लाई ९५ थान माक्स, ग्लोवस र सर्जिकल माक्स हस्तान्तरण गरेका हुन । हसमुदिन मियाँको संयोजकत्वमा क्लबले ९५ थान माक्स, ग्लोवस र सर्जिकल माक्स हस्तान्तरण गरेका थिए ।
सो क्लबले मनमोहन चोकमा टंकी हस्तान्तरण गर्नुका साथै नेमुवा चौकीका ट्राफिक प्रहरीलाई ९५ थान माक्स, ग्लोवस र सर्जिकल माक्स सहयोग गरेको लायन्स क्लबका कोषाध्यक्ष सुनिता कार्कीले जानकारी दिएका छन । सो ह्स्तान्तर कार्यक्रमका अतिथिहरुमा इन्द्रबहादुर खत्री , रेवत
कार्की ,पुष्प श्रेष्ठ को रहेका थिए !