• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

थारु कला केन्द्रको अनलाई थारु आर्ट प्रतियोगिता समपन्न

काेचिला खबर by काेचिला खबर
07/19/2020
in स्थानीय
70
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

कोचिला संबाददाता/एलएन गच्छदार
साउन ३ गते, सुन्दरहरैंचा
थारु समुदायको महिलाहरुको प्रतिभा प्रश्पुटन गर्ने उद्धेश्यले थारु कला केन्द्रले बिराटनगरमा अनलाई थारु आर्ट प्रतियोगिता समपन्न गरेको छ।

थारु समुदाय संस्कृतिका धनि जाति। थारु कला केन्द्रले बन्दाबन्दिको अवसरलाई सदुपयोग गर्दै बिराटनगरमा आफ्नो संकृति जगेर्ना गर्न अनलाई कार्यक्रम गरेको थियो। सहभागीहरुले घरमै बसेर लकडाउनलाई सदुपयोग गर्दै थारु संस्कृति झल्किने सामग्री निर्माण तथा आफ्नो सीपलाई कलात्मक ढंगले उतार्दै आफ्ना भीडियो मार्फत आफ्ना प्रतिभा अनलाई मार्फत प्रस्तुत गरेका थिए।

नेपालमै पहिलो पटक यस किसिमको अनलाई कार्यक्रम थारु आर्ट प्रतियोगिताको शनिबार बिजयी हुनेलाई नगद र प्रमाण पत्रले पुरस्कृत गर्दै सपन्न गरेको छ। यस किसिमको प्रतियोगिता नेपाल मै पहिलो पटक भएको हो। प्रतियोगितामा .४४ जना सहभागी मध्ये बिजयी हुने प्रथमले १५ हजार , द्धितियले १० हजार र तृतीय हुनेले ५ हजार नगद र प्रमाण पत्र बितरण प्राप्त गरेका छन् । उत्कृष्ट १० भित्रम पर्न सफल सहभागीलाई समेत ४ हजार जनही नगद पुरस्कार बितरण गरेको थियो। प्रथम हुनेमा सुमित्रा चौधरी, द्धितिय रश्मि चौधरी, तृतीय हुनेमा खुर्की चौधरी भएकी हुन। उ थारु समुदायमा लोप रहेको कलात्मक समाग्री र आफु भित्र रहेको कलालाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरेको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताए।

बिराटनगरमा सपन्न भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद चुमनारायण तबदारले पहिलो पटक गरेको अनलाईन मार्फत कार्यक्रम सराहनीय रहेको भन्दै संस्कृतिको जगेर्णा गर्न राज्यको दायित्व रहेको बताए ।
उक्त प्रतियोगिताको ८ जना निर्णायक मण्डल रहेको थियो भने अनलाई फेसबुक मार्फत गरेको उक्त कार्यक्रममा लकडाउनको समयलाई सदुपयोग गर्दै कार्यक्रम आयोजना गरेको कार्यक्रममा सहभागी भएका बिजेता हर्षित देखिन्थे।

महिलाहरु कार्यक्रम गरेर अनलाई मार्फत गरेको प्रतियोगितामा थारुहरु अगाडि बढ्न हौसला प्रदान गरेको भन्दै थारु सस्कृतिको जगेर्ना गर्न र थारु समुदायका महिलालाईअगाडी बढ्न मदत पुगेको थारु कला केन्द्रका सल्लाहकार सुचि चौधरीले बताइन ।

थारु कल्याणकारी सभा मोरङ अध्यक्ष प्रदिप भगत, अधिबक्ता मधुसूदन चौधरी , समाजसेवी बलभद्र सरदार, केन्द्रका सल्लाहकार सुचि चौधरी लगायतले आफ्ना भनाई राखेका थिए।

थारु कला केन्द्रले यस भन्दा अगाडी नोबेल मिस्टर एण्ड मिस थारु आइकन, थारु संकृती जगेर्ना गर्न र पौराणिक लोपोन्मुख समाग्री निर्माण तथा संरक्षण कार्यक्रम लगायत विभिन्न तालिम र समाजमा चेतना मुलक कार्यक्रम गर्दै आएको छ । यसमा थारु संकृति र समुदायको बिकास गर्न थारु कला केन्द्रबाट अरुले पनि पाठ सिक्न जरुरी छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist