• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको छाला उद्योग लाई सम्बन्धित निकायले २४ घण्टा भित्र सिल नगरे सडक आन्दोलन गर्ने चेतावनी ।

काेचिला खबर by काेचिला खबर
09/09/2024
in FEATURE, स्थानीय
74
SHARES
337
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / दुहबीको छाला उद्योग लाई सम्बन्धित निकायले २४ घण्टा भित्र सिल नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन ।

सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको प्रदुषणले आजित हुँदा समेत सरोकारवाला निकायले वास्ता नगरेको भन्दै सडक आन्दोलन तथा उद्योग बन्द गर्ने चेतावनी छाला फ्याक्ट्री संघर्षले आज पत्रकार समेलन मार्फत जानकारी दिएका छन ।

सो पत्रकार समेलन मार्फत उद्योग पीडित संघर्ष समितिले सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्

अत्याधिक प्रदूषण फैलाउने उद्योग बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा निवेदन उजुरी दिए पनि कुनै कारबाही नभएको तर उद्योग खुलेआम चलिरहेकोले स्थानीयहरु आक्रोशित हुँदै उद्योगमा ताला लगाउनुको कुनै बिकल्प नरहेको छाला फ्याक्ट्री पीडित संघर्ष समितिका सुकेन शर्माले बताए ।

स्थानीयले पटक-पटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समिति लगायत जिल्ला प्रशासन कार्यालय सुनसरी र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा निवेदन दिएको स्थानीय मो.सलमान बताउछन्

माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले
बारम्बार लापरबाही गर्ने गरेको स्थानीय मो.सलमानको भनाई छ ।

युनाइटेड टेनराइज छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत नगराइ उद्योग संचालन गरेको पाइएकोले उद्योग संचालन (छाला प्रशोधन) गर्न रोक लगाउदैं वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराइ मात्र उद्योग संचालन गर्न आदेश समेत गरेको छ ।

एसियन लेदर छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराइ उद्योग संचालन गर्नुपर्ने भएकोले ७ दिन भित्र उद्योगको कागज पत्र लिएर उपस्थित हुन समेत भनेको छ । युनाइटेड टेनराइज छाला उद्योग प्रशासन स्रोतका अनुसार मन्त्रालयबाट पत्र आएपछी प्रशोधन भइसकेको छाला निर्यात मात्रै गरेकोले वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराएर मात्र उद्योग संचालन गर्ने जनाएको छ ।

उता उद्योग बन्द भए ४० जना मजदुर बेरोजगार हुने भन्दै कार्यरत मजदुरहरु बताउछन । सोही उद्योगमा कार्यरत मजदुर समशुल हकका भनाई अनुसार उद्योगनै बन्द गर्नु समस्याको सामाधान होइन
उद्योग बाट अत्याधिक प्रदुषण दुर्गन्ध रोक्न तिर उद्योग व्यवस्थापन तथा स्थानीय बिच समन्यमय गरेर जानू पर्छ ।

उद्योग बन्द भए ४० जना घर परिवार बेरोजगारीको चपेटामा पर्ने भन्दै सबै पक्ष लाई यस विषयमा गम्भिर भएर सोच्नु पर्ने आग्रह समेत गरेका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist