• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बजरङ्ग स्टिल उद्योगले अत्यधिक प्रदूषण गरेको भन्दै दुहबीका स्थानीयहरु आन्दोलित ।

काेचिला खबर by काेचिला खबर
08/11/2024
in FEATURE, स्थानीय
54
SHARES
245
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबी १ प्रास्टोकी स्थित संचालनमा रहेको बजरङ्ग स्टिल उद्योगले अत्यधिक प्रदूषण गरेको भन्दै स्थानीयहरु शनिबार देखि आन्दोलित भएका छन् ।

स्थानीयहरुले सो उद्योग विरुद्ध शनिबार देखि उद्योग विरुद्ध बिरोध पर्दशन तथा चर्को नारावाजी समेत गरिरहेका छन् ।

स्थानीय युवा वसिम रैनका भनाई अनुसार बजरङ्ग स्टिल उद्योगले
स्थापना काल देखीनै अत्यधिक प्रदूषण गरेको बताउदै सो बिसयमा उद्योग व्यवस्थापन संग पटक पटक कुरा राख्दा अटेर गरिरहेको बताए ।

रैन भन्छन उद्योग बाट निस्किने फलाफको सानो सानो कणहरु हावामा मिसिएर गाउँ तिर जादा धेरै बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा समस्या आउन थालेको भन्दै अत्यधिक प्रदूषणले फोक्सो क्यान्सर लगायत रोगहरु निम्तीन सक्ने चिन्ता व्यक्त गरेका छन ।

स्थानीय सफिरुदिन भन्छन उद्योगमा ठुलो ठूलो बोरिङ गरेको कारण हाते कलमा खानेपानी समेत आउन छोडेकोले बिगतको आउने दिनमा उद्योग व्यवस्थापनको लापरबाहीले गाउँनै बिस्थापित हुने आंशका गरेका छन ।

दुहबी १ स्थित संचालनमा रहेको उक्त बजरङ्ग उद्योगको अत्यधिक प्रदूषणको विषयक दुहबी १ नम्बर वडाका वडाअध्यक्ष अजुल हुसैनलाई पटक-पटक जानकारी गराउँदा समेत वडाअध्यक्षले कुनै पहल नगरेको स्थानीयहरुको आरोप रहेका छन ।

यता प्रदूषण बारे वडा अध्यक्ष हुसैन भन्छन पहल नगरेको होइन
कुनैपनि उद्योगले यसरी प्रदूषण गर्न नपाउने हुँदा वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने बताए ।

वातावरण प्रदूषण धुलो धुवाँ व्यवस्थीत गर्ने बिषयमा स्थानीयहरुले आज ह्स्ताकक्षर सहितको निवेदन दुहबी नगरपालिकामा उजुरी दर्ता गराएका छन ।

स्थानीयहरुको उजुरी दर्ता लगतै दुहबी नगरपालिका उप प्रमुख तथा न्यायीक समिति संयोजक मेनुका पोख्रेल खतिवडाको नेतृत्व टोलिले उद्योगमा स्थलगत निरीक्षण गरेका थिए ।

उता अत्यधिक प्रदूषण बारे उद्योग व्यवस्थापक प्रमुख रमन प्रसाद आचार्य संग बुझ्दा उद्योगले खासै वातावरण प्रदूषण धुलो धुवाँ नगरेको जिकिर गरे ।

दुहबीमा रहेको ३ वटा उद्योगले स्थानीयलाई जालझेल गरेर गलत तरिकाले प्रारम्भिक वातावरणिय परिक्षण (IEE) र सार्वजनिक सुनुवाइ गरेर अत्यधिक प्रदुषण गरेको र उद्योग स्थापना गर्न खोजेको भन्दै ५ सय बढीको हस्ताक्षर सहितको विभिन्न मुद्दा उच्च अदालत र सर्वोच्च अदालतमा १-२ बर्ष देखि बिचराधिन रहेको छ ।

पुरानो वस्ती छेउमा जालझेल गरेर अत्यधिक प्रदुषण गर्ने यस्ता उद्योग स्थापना गर्ने प्रारम्भिक वातावरणिय परिक्षण (IEE) र सार्वजनिक सुनुवाइमा स्थानीय वडा कार्यालय र स्थानीय सरकारले सिफारिस दिंदा गम्भीरतापूर्वक ध्यानाकर्षण हुनुपर्ने जानकारहरु बताउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist