• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी ३ मा एमाले नेत्री भगवती चौधरी निर्वाचित

काेचिला खबर by काेचिला खबर
11/29/2022
in FEATURE, मुख्य, समाज, स्थानीय
82
SHARES
374
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी नेत्री भगवती चौधरी निर्वाचित भएकी छिन। भगवती चौधरी ४०७८८ मत सहित ५१८८ मत अन्तरले निर्वाचित भएकी हुँन। उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदारले मत पाए। २०७४ को निर्वाचनमा बिजय गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर ३२१ मत अन्तरले जित हात पारेका थिए भने भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।

सुनसरी ३ (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामदेव यादव १९४७९ मत सहित ५८८ मत अन्तरले प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादवले १८८९१ मत पाए।

यसैगरि सुनसरी ३ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रोहित बहादुर कार्की १८६४१ मत सहित प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेलले ९४९८ मत पाइन।

सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा ११ जना स्वतन्त्र उम्मेदवार सहित ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। यसैगरि सुनसरी क्षेत्र नम्बर ३ प्रदेश सभा (क) बाट स्वतन्त्र ३ र राजनीतिक दलका १० गरि १३ जना उम्मेदवार र प्रदेश सभा (ख) बाट ७ स्वतन्त्र र १० राजनीतिक दलका गरि १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रतिनिधि सभाको उम्मेदवार रास्ट्रिय स्वतन्त्र पार्टबाट कमलबाबू मैनालीले ६४५३ मत प्राप्त गरे भने रास्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलदिप चौधरीले १९०३ मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीबाट यज्ञ बहादुर कटुवालले ९४४ मत प्राप्त गरे।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist