• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा सिजि उद्योगका मजदुरहरु आन्दोलित ।

काेचिला खबर by काेचिला खबर
10/28/2021
in स्थानीय
163
SHARES
741
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको गढी गाउँपालिका स्थित सन्चालित चौधरी ग्रुपको वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु बिहीवार आन्दोलित भएका छन। बिहिवार बिहानै देखि उद्योगको गेट अगाडि धर्ना दिदै मजदुरहरुले आफुहरुको मागपूरा गर्न माग गर्दै उद्योग व्यवस्थापन संग आग्रह गरेका छन।

सोही उद्योगमा २ बर्ष देखि कार्यरत मजदुर देबि कार्कीका अनुसार बिगत २ साल देखि कम्पनीले इन्सेन्टिभ बापत केही रकम दिदै आएको र सो रकम यस पटक पनि दिने भन्ने सहमति मजदुर र उद्योग प्रशासन बिच भएतापनी पटकपटक आलटाल गर्दै टारेको,अटेर गरेको हुदा बाध्य भएर आफुहरुआन्दोलन गर्नु परेको बताइन।

अर्कि कामदार सुमित्रा देबि चौधरीका अनुसार कम्पनीले दैनिक ज्यालादारी भनेर नियुक्ति गरेपनि प्रति ८ घन्टाको माशिक एक मुस्ट रु १२ ह्जार ५ सय देखि १५ हजार ५ सय सम्म फरक फरक रकम बैंक मा पठाउने गर्दा आफ्नो दैनिक ज्याला र ओभर टाइम बापतको ज्याला के कति हो भन्ने सम्म जानकारी नभएको बताइन। मजदुर लाई सेलरी सीप नदिइ मनोमानी पेमेन्ट गर्दा मजदुरहरु अन्याय मा परेको समेत आरोप लगाईन ।

उद्योगका आन्दोलित मजदुर हरुले आफ्ना समस्या पटकपटक उद्योग प्रशासन ,काङ्ग्रेस र एमाले निकट ट्रेड युनियनका ईकाई समिति हरुका पदाधिकारी हरुलाइ जानकारी गराउदा समेत कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन।

सो बिषयमा सिजि उद्योगका बरिस्ठ प्रबन्धक रामजी कट्वाल सग बुझ्दा बिगतमा कम्पनी फाइदा मा रहेकोले खुसियाली स्वरुप मजदुर लाई केही रकम दिएको तर अहिले उद्योग घाटामा गएको हुदा उक्त दिदै आएको रकम दिन नसक्ने बताए।

उद्योगका प्रबन्धक कट्वालले आन्दोलनरत मजदुरहरु लाई काममा त्तकाल फर्कन सूचना समेत टांस गरेको र सूचनामा बिना जानकारी अवैधानिक तरिकाले आन्दोन गरेकोले आन्दोलन भरिको पारिश्रमिक मजदुरले नपाउने समेत सूचनामा उल्लेख रहेको बताए ।

यता गढी गाउपालिका प्रमुख श्रीप्रसाद यादब सग बुझ्दा आन्दोलनरत पक्ष लाई उजुरी ल्याउन भनेको उजुरी आएपछी छानबिन गरि मजदुर को न्यायको लागि पहल गर्ने बताए।

उता समाज बादि ट्रेड युनियन महासंघ प्रदेश १ का स ईन्चार्ज राजेस यादवका भनाइ अनुसार उद्योग व्यवस्थापनले मजदुरहरुको माग पूरा नभए सम्म आन्दोलन नरोकिने बताए ।

आन्दोलनरत मज्दुरहरु भन्छन यदि बिगतमा दिदै आएको इन्सेन्टिभ रकम नदिने सुचना पहिलानै टांस गरि सिधै नदिने भनेको भए आज आफुहरु किन आन्दोलन गर्थेत आस देखाएर नदिदा यो स्थिति आएको बताउदै भने जबसम्म अफ्ना माग पूरा हुदैन,न्याय मिल्दैन तबसम्म आन्दोलन नरोक्ने समेत बताएका छ्न।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist