• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ लाई काेचिला प्रदेश नामाकरण गर्नुपर्ने मागसहित काेचहरू पुनःआन्दोलनको तयारीमा

काेचिला खबर by काेचिला खबर
07/26/2020
in स्थानीय
87
SHARES
394
VIEWS
Share on FacebookShare on Twitter

झापा ११ , साउन / लगभग सुस्ताइसकेको कोच आन्दोलनलाई कोच अगुवाहरुले पुनर्जीवन दिने भएका छन् ।

छिन्नभिन्न भएर असफल बनिसकेको कोच आन्दोलनको खाँचो उनीहरुले फेरि महसुस गरेका हुन् । त्यही भएर शनिबार झापाको बिर्तामोडमा कोचहरुले बृहत छलफलको आयोजना
गरे ।

कोचिला संघर्ष समितिले आयोजना गरेको छलफलमा सहभागी अधिकांशले हराइसकेको कोचिला आन्दोलनलाई पुनर्जीवन दिनु पर्नेमा जोड दिएका थिए । राज्यको नामाकरणको सवालमा १ नं प्रदेशलाई कोचिला प्रदेश राखिनु पर्छ भन्ने मागसहितको आन्दोलनका लागि कोचहरु पुनः संगठित बनेका हुन् । कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा कोचिला राष्ट्रिय मुक्ति मोर्चाका निवर्तमान केन्द्रीय अध्यक्ष पुर्णसिंह राजवंशी रहेका थिए ।

कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी, जिल्ला अध्यक्षहरु पुकार राजवंशी, मनोज राजवंशी , सोही जातीय संस्थाका पानीलाल राजवंशी , कुवेर राजवंशी, पर्शुराम राजवंशी,तुलाराम राजवंशी, लखनलाल राजवंशी , कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी , कोचिला एकता मोर्चाका दिनेश राजवंशी,हल्दिबारी गाउँपालिकाका वडा सदस्य खगेन राजवंशी, राजवंशी महिला समाजका सनम राजवंशी , रुपा राजवंशी , शर्मिला राजवंशीलगायतले विगतको कोच आन्दोलनको समीक्षा गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

सन्तोष राजवंशीले स्वागत गरेको कार्यक्रमको उद्धेश्यमाथि कृति राजवंशीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन भरत राजवंशीले गरेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध झापा र मोरङका कोच समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । पूर्वी नेपालको झापा ,मोरङ र सुनसरीलाई कोचिला राज्य घोषणा गरिनु पर्ने मागसहित कोचहरु लामो समयदेखि संघर्षरत रहेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist