• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी जेसिजको आयोजनामा हुने मिसेज तीज कार्यक्रमको सम्पुर्ण तयारी पूरा ।

काेचिला खबर by काेचिला खबर
08/23/2025
in FEATURE, स्थानीय
46
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबीमा जेसिजको आयोजनामा मिसेज तीज कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आज पत्रकार समेलन मार्फत जानकारी गराएका छन ।

दुहबी जेसिजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा पाँचौँ संस्करणको मिसेज तीज कार्यक्रम को आयोजना हुन लागेको हो ।

दुहबी जेसिजले विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वका भावना, आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्वारा हुन सक्छ भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै दुहबी जेसिजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज पर्वको उपलक्षमा दुहबी नगरपालिका अन्तर्गत १२ वटै वडा तथा छिमेकी गाउँपालिकाका विवाहित महिलाहरू लाई एउटै छातामुनि ल्याई पाँचौँ संस्करणको तीज विशेष कार्यक्रम मिसेज तीज २०८२ आयोजना गरेको दुहबी जेसिजका अध्यक्ष कृष्ण चौधरीले बताए ।

आज शनिवार पत्रकार सम्मेलन मार्फत उक्त तीज कार्यक्रममा सहभागी प्रत्येक महिला दिदीबहिनीहरूका लागि ७ दिने विभिन्न किसिमका प्रशिक्षण दिनुका साथै उत्कृष्ट महिला दिदीबहिनीहरूलाई पुरस्कृत गरी तीज पर्व मनाउन यस मिसेज तीज २०८२ को आयोजना गरिएको हो ।

यस कार्यक्रममा २५ जना प्रतियोगीहरू सहभागी हुने र प्रथम हुने लाई नगद रु २५,५०० ताज, एवं गिफ्ट हम्पर , द्वितीय हुने लाई नगद रु २०,५०० ताज, एवं गिफ्ट हम्पर, तृतीय हुने लाई नगद रु १५,५०० ताज, एवं गिफ्ट हम्पर प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रमको अनुमानित कुल लागत १० लाख रहेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist