• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा अपाङता भएका ब्यक्तीहरुलाइ साहायक सामाग्री हस्तान्तरण

काेचिला खबर by काेचिला खबर
08/21/2025
in FEATURE, स्थानीय
50
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालीकाले आफ्ना पालिका भित्र रहेका फरक क्षमताका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहज जिबनयापनकालागी साहायक सामाग्री बितरण गरेको छ। दुहबी नगरपालीकाको स्वास्थ्य शाखा र करुणा फाउन्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।

बिभिन्न किसिमका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहज हिड्डुल गर्न सकुन भन्ने उदेश्यले नगर प्रमुख गच्छादारले L- stick १० थान, व्हिल चियर ७ थान, ट्वाइलेट चियर ३ थान , white cane ५ थान, वाकर ८ थान, हेयरिङ एड ८ थान र बैशाकि २ थान गरि ३८ जनालाइ जम्मा ३८ थान साहायक सामग्री बितरण गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ समाजमा हेरिने हेयको दृस्टीकोण लाइ हटाउन र सपाङ्ग जस्तै समान ब्यावहार , माया र आदार सम्मान गर्नु पर्छ भन्ने सन्देश समुदाय स्तरमा पुराउन नगरपालीकाले यस्ता कार्यक्रमहरु गरेको बताए ।

शारिरिक अपाङ्गता पुर्वजन्मको फल होइन गर्भावस्था मा कुपोषण भएका कारण हुन सक्छ भन्दै उनले भने यस्ता खाले अपाङ्गता न्युनिकरणगर्न नगरपालीकाले बिवाह भएकै दिनदेखि स्वास्थ्य स्वयम सेबिका र स्वास्थ्य शाखाले निगरानि गर्ने , गर्भावस्थामा चेकजाच र पोषणको ब्यावस्था गर्ने र जन्मेका दिन देखि सुनौला हजार दिन मार्फत खोप तथा अन्य जाँचहरु गर्दै आएको जनाए । बिभिन्न कारणले अपाङ्गता हुन पुगेका नगरभित्रका नागरिकलाइ आत्मनिर्भरताको लागी आबस्यक सिपमुलक तालिम र बिउ पुँजिका रुपमा समुहगत ५० हजार सम्म उपलब्ध गराइ स्वरोजगारको बाटो शृजना गर्दै आएको बताउदै उनले भने नगरपालीकाले अपाङ्गताको क्षेत्रमा धेरै काम गरिसकेको र स्वास्थ्य बिमा समेत रु ५ सय मात्र तिर्दा २ लाख सम्मको उपचार खर्च गर्न सक्ने बातावरण आफुले बनाइ दिएको बताएका थिए ।

साहायक सामाग्रीहरु हात परेपछि अपाङ्गता भएका ब्यक्तिहरुको मुहार मा खुसिको बहार छाएको प्रस्ट देखिन्थ्यो। उनिहरुले गहभरि आशु बनाएर नगर प्रमुख गच्छादारलाइ धन्यबाद दिदै आगामि दिनमा यस्तै माहान कार्यगर्दै अगाडि बढ्न संदेश दिएका थिए । कार्यक्रममा दुहबीका उपप्रमुख, मेनुका खतीवडा, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, यसिबि आर सहजर्ता, स्वास्थ्य साखाका बिन्देश्वर महतो, उचितनारायण साह, र करुणा फाउन्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist