• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

काेचिला खबर by काेचिला खबर
05/20/2025
in FEATURE, स्थानीय
67
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / पशुपति आइरन उद्योग व्यवस्थापन र आन्दोलनरत पक्ष मनिस राईको संयोजकमा ३ सदस्य बार्ता समिति गठन गरी भोली बाट उद्योग संचालन गर्ने सहमती भएको संयोजक मनिस राईले जानकारी दिएका हुन ।

राईका अनुसार बार्ता समितिमा काशिराम साह र मुस्ताक मिया रहेका छन । आज भएको पहिलो चरणको बार्तामा पशुपति आइरन उद्योग व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमतीको साथ भोलि देखि उद्योग संचालन गर्ने सहमती भएको बताए ।

६ बुंदे सहमतिमा उद्योगले तत्काल धुवाँ धुलो न्यूनीकरण गर्ने कार्यहरु-:

१. अत्याधिक धुवाँ निकाल्ने स्क्राईब सामानहरुलाइ छुट्टाइ चलाउने।
२.मेल्टिङ गर्दा उप्युक्त मात्रामा सामानहरु राखि मेल्टिङ गर्ने।
३.फिल्टर हाउसको फिल्टरिङ गर्ने।
४.एक महिना भित्र सक्सन हाउसको साइज बढाउने।
५.एयर ड्रायर जडान गर्ने।
६.६ महिना भित्रमा अत्याधिक धुवा निस्किने समय दिशा,आदिको अध्यन गरि तथ्यांक सन्कलन गरि विज्ञय टोलिलाई उपलब्ध गराइ सिस्ट्म अप्डेट गर्ने।

सुनसरीको दुहबीमा अत्याधिक धुलो, धुँवा प्रदूषण गरेको भन्दै दुहबी ८ सोनापुर स्थित रहेको पशुपती आईरन एण्ड स्टिल उद्योगको मुल गेटमा प्रदर्शन गर्दै स्थानीयहरुले उद्योग घेराउ गरेका थिए । सम्बन्धित सरोकारवालाहरु मौन रहेको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । स्थानियहरुले सो उद्योग बाट निस्केका धुलो, धुँवा र फलामको स–साना कणहरुले आँखा रफोक्सोको समस्या देखिन थालेको बताएका थिए ।

उद्योगले क्षमता बढाएर उद्योगबाट निस्किएको प्रदूषणले सर्वसाधारण मर्कामा परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । उद्योगबाट निस्केको प्रदूषणका कारण आसपासका बस्तीका बासिन्दा केही महिना देखि हैरान छन् ।
उद्योग प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भीर नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
उद्योग उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको गुनासो स्थानीयको छ । सर्वसाधारणले उद्योग सञ्चालक,प्रशासन र सरोकारवाला लाइ पटक–पटक प्रदूषणबारे ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ कसैले नगरेको गुनासो रहेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist