• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गढीको श्री सरस्वती मा बि.परिक्षा केन्द्रमा चिटको जालो प्रहरीले तोडदै – प्र.अ. ले रिसको झोकमा संचारकर्मिलाई रिपोर्टिङमा अवरोध गर्न खोज्दै

काेचिला खबर by काेचिला खबर
04/02/2024
in FEATURE, स्थानीय
77
SHARES
348
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री सरस्वती मा.बि. एसईईको परिक्षा केन्द्रबाट आइतबार अनिवार्य गणित विषयको प्रश्नपत्र आउट हुँदा गढी १ स्थित रहेको कामख्या बोडिङ स्कुलका कार्यालय सहयोगि मनोज चौधरी ६५ थान चिट सहित पक्राउ परेको समाचार विभिन्न संचार माध्यममा सम्प्रेशन भएको थियो ।

संचार माध्यमले प्रश्नपत्र आउट र चिटको थुप्रो सहित का.स . पक्राउ परेको समाचार लेखेको रिसको झोकमा सो विद्यालयका प्रधान अध्यापक तथा परिक्षा केन्द्र अध्यक्ष रामकुमार चौधरीले आज संचारकर्मिहरु लाई रिपोर्टिङमा अवरोध गर्न खोजेका थिए ।

संचारकर्मिहरु लाई रिपोर्टिङमा किन अबरोध गर्न खोजेको भन्दै जिल्ला विकास तथा समन्वय इकाई, सुनसरी (जिल्ला शिक्षा कार्यालय )प्रमुख खगेन्द्र प्रसाद सुवेदी सँग फोन सम्पर्क गर्दा प्र.अ.रामकुमार चौधरीले रिपोर्टिङमा सहज बनाएका थिए ।

प्रश्नपत्र आउट भई रंगेहात पक्राउ परेका मनोज चौधरी बारे तत्कालै निर्णय लिन गढि गाउँपालिका शिक्षा प्रमुख छबि खडकाको उपस्थितीमा बैठक बसि चौधरी लाई माफ मात्रै मगाई कुनै कारबाही नगरि त्यसै छाडिएको थियो ।
६५ थान चिटको थुप्रो खोलेर हेर्दा गढी गाउँपालिकाका शिक्षा प्रमुख छबि खडकाले प्रश्न पत्र आउट भएको हुन सक्ने अभिब्यक्ति दिंदा समेत पक्राउ परेका चौधरीलाई कारबाही नगरि त्यसै छाडिनु शंकास्पद एवं रहस्यमय रहेको स्थानीयहरुको चासो र गुनासो रहेको छ ।

सो चिटको थुप्रो सहित पक्राउ परेको विषयमा आज प्रहरी चौकि अौराबनिका प्रमुख रामनारायण माझिले खुलासा गर्दै प्र.अ.रामकुमार चौधरीले गेटमा मान्छे सहितको चिटको थुप्रो चेक जाँच गर्ने विषयमा कुनै सूचना आदेश नदिएको दावी गर्दै सुरक्षाकर्मि लाई शंका लागेपछि चेक जाँच गर्दा खाजाको झोलामा ६५ थान चिटको थुप्रो भेटीएको बताए ।

प्र.अ.रामकुमार चौधरीले आफुले सूचना दिएपछि ६५ थान चिट सहित मनोज चौधरी पक्राउ परेको संचारकर्मीलाई बताएका थिए । का.स.पक्राउ पर्दा गढी १ मधेलीको मजदुर किसान मा.वि.का प्र.अ. आशाराम माझी परिक्षा केन्द्रमा २ घण्टा देखि प्र.अ.रामकुमार चौधरीसँग कार्यालयमा बसेको विषयमा प्रहरीले आशाराम माझीलाई केहिबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको विषय शंकास्पद, रहस्यमय एवं खोजीको विषय भएको
छ । परिक्षा केन्द्र भित्र २ घण्टा कसरी असम्बन्धित ब्यक्ति बस्यो त्यो अनुसन्धानको विषय बनेकोले सरोकारवालाहरुलाइ ध्यानाकर्षण हुन जरुरी रहेको जानकारहरु बताउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist